कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?
Posted by Unknown
Published on Saturday, 30 November 2013
कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ? ==========================Pass word
बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल ...
उल्लेखित केही tipsको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ । १) जब
तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छF8 कि press गर्नुहोस् । त्यती बेला २)
तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode”
लाई छान्नुहोस् । ३) जब “Safe Mode” मा
जानु हुन्छ तपाईंलाईpassword सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ । ४)
कम्प्युटर खुलिसकेपछि runमा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र
Enter गर्नुहोस् । ५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले
password protect गर्नु भएको account खोल्नुहोस् र passwordलाई delete
गरिदिनुहोस् । ६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password
हटिसकेको हुनेछ । ७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले
protect गर्न सक्नु हुनेछ


0 comments
Readers Comments
i love like and koment