गुल्मी, मंसिर १३ । नेपाली कल्याणकारी समाज, यूएईद्वारा गुल्मी रिमुवामा रहेको जनज्योति उच्च माबिमा .......
Posted by Unknown
Published on Saturday, 30 November 2013
बिमल ज्ञवाली
गुल्मी, मंसिर १३ । नेपाली कल्याणकारी समाज, यूएईद्वारा गुल्मी रिमुवामा रहेको जनज्योति उच्च माबिमा बिषेश शिक्षा अन्तर्गत अध्ययनरत अपाङ्ग बिद्यार्थीहरुलाई जिन्सी सामान तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम बिषेश कार्यक्रमका साथ सम्पन्न भयो ।
ईश्वरी प्रसाद पछांईको प्रमुख आतिथ्य र हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाली कल्याणकारी समाज यूएईका संस्थापक अध्यक्ष शंकर ज्ञवाली संस्थापक गणेश पौडेल, अतिथि समाजसेवी शारदा पौडेल, मुमिश्वर न्यौपाने, बुद्धिजिबि दधिराम पौडेल, महिला प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, ब्यवसायी, पत्रकार बिद्यालय संचालक समितिका पदाधिकारीहरु शिक्षक शिक्षिका बिद्यार्थि लगायत थुप्रै जनमानसको उपस्थितिरहेको कार्यक्रम हर्शेल्लासकासाथ सम्पन्न भयो ।
पम्फा दंगाल पछांईको मन्तब्य बाट सुरुभएको कार्यक्रममा बिभिन्न बत्ताहरुले प्रवासमा रहेर पनि आफ्नो जागिरबाट बचेको समय समाजसेवामा खर्चेका समाजसेवीहरुको प्रशंसा मात्र गरेनन् आफ्नो पारिश्रमिक बाट छुट्टाएर आर्थिक सहयोग प्रदान गरेकोमा खुलेर प्रशंसा तथा धन्यवाद दिएका थिए ।संस्थाका सदस्य गणेश पौडेल तथा संस्थापक अध्यक्ष शंकर ज्ञवालीले संस्थाको बारेमा बिस्तृति जानकारी गराउनुको साथै हाल सम्म गरेका कार्यहरुको बिवरण प्रस्तुतगर्दै भाबि कार्यक्रम बारे जानकारी गराएका थिए साथै निज ज्ञवालीले संस्था स्थापना देखि हाल सम्म सहयोग पुर्याउने बविता रास्कोटी मगर, तुलसिराम पौडेल, रबिन्द्र फुयाल, लक्ष्मण अर्याल, शोभा भण्डारी, संगिता थापा, अमृता पौडेल, मिना थापा, नारायण अर्याल, कृष्ण अर्याल, नारायण गौतम, बिष्णु भण्डारी, लगायत सबैको सहयोगमा संस्था यहां सम्म आई पुगेको भन्दै खुलेर प्रशंसा गरेका थिए ।
दोस्रो सेशनको कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि बिशेष अतिथि तथा अन्य अतिथिहरुबाट सामुहिक रुपमा आर्थिक नगद रु ३०,००० तिस हजार र जिन्सी सामान लत्ता कपडा करिव रु. १५,००० (पन्ध्र हजार) बराबरको सहयोग गत १४ सेप्टेम्बरको तिज कार्यक्रमबाट बाँकि र थप गरि उक्त रकम प्रदान गरेका थिए उपस्थित सबैलाई ट्रफि बितरण गर्दै शिक्षक दयानिधि पौडेलले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा शारदा पौडेलले आफ्नो मन्तब्य राख्दै संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै प्रवाशमा रहेका नेपालीहरुबाट सहयोपाउनु गर्बको कुरा भएकोले सहयोगी दाताहरु धन्यवादका पात्रहरु हुनुहुन्छ भन्दै शंकर ज्ञवाली बिशेष धन्यवादको पात्र भएको मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा अध्यक्ष हेमनाथ पौडेलले संस्थापक संस्था तथा समितिका पदाधिकारी दाताहरुको प्रशंसागर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामनागर्दै सहयो प्रदान गरेकोमा स–धन्यवाद प्रशंसा पत्र हस्तान्तरणगर्दै भालिका दिनमापनि सहयोगको अपेक्षा गर्दै कार्यक्रमको समापन गरेका थिए । उक्त कार्यक्रमको संचालन शिक्षक खडानन्द पौडेलले गरेका थिए । - See more at: http://www.gulminews.com/2013/11/blog-post_1605.html#sthash.rLE63ZRR.dpuf

0 comments
Readers Comments
i love like and koment