Desktop Icon Change Windows 7
***************************

किन तपाइंलाई आफ्नो कम्प्युटर सजाउन मन लाग्दैन जस्तै Windows Desktop Background, Windows Logon Background जस्ता हरेक Display computer operating हरुले सजाउने गर्छन र त्यसमा Desktop icon पनि change गर्छन त्यसैले तपाईं पनि आफ्नो कम्प्युटरलाई झिलिमिली बनाउन चाहनुहुन्छ अथवा Desktop Icon Change गर्न चाहनुहुन्छ भने तलको steps मा जानुहोला
१. सबैभन्दा पहिलाStartबटन मा क्लिक गरेर Search bar माDesktop iconटाइप गर्नुहोस र highlight मा देखिएको फाइल मध्यShow or Hide Common Icon On The Desktopमा क्लिक गरेर त्यस फाइललाई खोल्नुहोस (अथवा Desktop को खाली ठाउमा Right click गरेरPersonalizeमा क्लिक गरी खुलिएको फाईलको Left side मा रहेकोChange Desktop Iconमा क्लिक गर्दा पनि हुन्छ)
२. अब उक्त प्रोग्राम फाइललाई खोलिसकेसी नया फाइल खोलिनेछ र त्यहाँ तपाइंले केहि Desktop का Icon हरु देख्नुहुनेछ जस्तैcomputer, Recycle bin, Control paneletc. र आफुले change गर्नुपर्ने Icon मा एकचोटी क्लिक गर्नुहोस र तलChange Icon...मा क्लिक गर्नुहोस
३. तपाइंले Change Icon... मा क्लिक गरिसकेपछी अर्को नया Pop up Windows खुल्नेछ र त्यहाँ खुलेको Windows मा तपाइंले केहिIconहरु देख्नुहुनेछ यदी तपाइंलाई त्यहाँ भएको Icons मन पर्छ भने आफुलाई मन परेको Icon मा क्लिक गरेरOkबटन थिच्नुहोस र मन पर्दैन भने सबैभन्दा माथीBrowse...लेखेको ठाउमा क्लिक गरेर धेरै किसीमका Icon हरु तपाइंले लिन सक्नुहुनेछ
४. आफुलाई मन परेको Icon माOKअथवाSelectगरिसकेपछीApplyबटन थिच्नुहोला
सुचना :यसरी माथी भने झैं Deskto Icon मात्रै change हुन्छ तर आफुले डाउनलोड गरेको Softwer अथवा फाइलहरुको Icon भने change हुँदैन त्यसैले त्यस्ता Programs भित्रको फाइलहरुको Icon change गर्नलाई तलको Step मा जानुहोला
१.सबैभन्दा पहिला आफुले Icon Change गर्नुपर्ने फाइलमा Right click गरी Properties मा क्लिक गर्नुहोस र खुलेको Pop up Wiindows मा Shortcut Tab मा क्लिक गरी Change icon... मा क्लिक गरेर Icon Change गर्नुहोला
यो तरीकाले Pin drive, memory cardजस्ता अन्य Drives मा पनि Icon change गर्न सकिन्छThank you.


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide