चीनले चन्द्रमामा पहिलो रोवर मिसन सफलतापूर्वक लन्च गरेको छ
Posted by Unknown
Published on Sunday, 1 December 2013
चीनले चन्द्रमामा पहिलो रोवर मिसन सफलतापूर्वक लन्च गरेको छ । चीनको
महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमको यो अहम चरण भएको बीबीसी अनलाइनले
उल्लेख गरेको छ ।
कालिका मंसिर १७–
चांग ई–३ मिशन मार्फत चीनले चन्द्रमाको सतहमा भएको खनिज र धातुलाई पत्ता
लगाउन चाहन्छन् । चांग ई–३ मिशनलाई देशको दक्षिणी इलाका जीचांगबाट छोडिएको छ
। यस मिशनलाई


0 comments
Readers Comments
i love like and koment