computer tips नेपाली मा,
computer मा Cookies सानो Text Files हुन्छ
Posted by Unknown
Published on Friday, 27 December 2013
computer
मा Cookies सानो Text Files हुन्छ र त्यसले आफ्नो प्राथमिकताको बारेमा
जानकारी लिनको लागी उपयोग गरेको हुन्छ Website हरुको Cookies प्रयोग गर्नको
लागी आफ्नो उपयोगकर्ता नाम (Username) अनि Password लाई जम्मा गरेको हुन्छ
र तपाईं प्रत्यक चोटी Website मा जानुहुन्छ र Sign in गर्नुहुदैन भने
Cookies पनि नराम्रो हुन जान सक्छ र तपाईं त्यी साइटहरुको यात्रामा Track
गर्नसक्नुहुन्छ Cookies को बारेमा जाने बुझेको यहीं र गलत भए अथवा हजुरले
अरु पनि जानकारी पाउनुभएको छ भने हाम्रो ढोका ढकढक्याउन नहिच्किच्यानुहोला र
आउनुस अब तल शुरु गरौँ Cookies कसरी Delete गर्ने भन्ने बारेमा
१. सबैभन्दा पहिला Internet Explorer लाई खोल्नुहोस र त्यसपछी त्यसको ठिक Right side को माथीतिर Toll Box मा Click गर्नुहोस अथवा ALT+X थिच्नुहोस र तल Safety मा आफ्नो Mouse लाई लैजानुहोस र Delete Browsing History...मा Click गर्नुहोस अथवा SHIFT+CTRL+DELETE एकैसाथ थिच्नुहोस

२. त्यसपछी त्यहाँ अर्को एउटा Pop up Window खुल्नेछ र त्याँ तल हेर्नुहोस र Cookies मा Mark लगाउनुहोस त्यहाँ अरु पनि थुप्रै Mark लगाएको अथवा नलगाएको Options देख्नुहुनेछ तर त्यनिहरुलाई भने हजुरले केहि पनि नगर्दा पनि हुन्छ अथवा अरु पनि Delete गर्न चाहनुहुन्छ भने के-के Delete गर्न चाहनुहुन्छ छानेर Mark लगाउनुहोस अनि तल Delete Button थिच्नुहोस Automatic Delete हुन्छ
त्यसपछी तपाइंको Computer बाट Cookies delete भयो धन्यबाद।

0 comments
Readers Comments
i love like and koment