तपाइले facebook चलाउन थालेको कति भयो
Posted by Unknown
Published on Sunday, 1 December 2013
तपाइले facebook चलाउन थालेको कति भयो ? अनि के तपाइले कैले आफ्नो facebook
वाल मा खाली status लेख्नु भाको छ ! तपाइलाई यदि था छैन भने त् तपाई यो
पोस्ट पड्दै गर्दा अल मल्ल मा हुनुहुन्छ होला ! हुन त् facebook मा status
लेख्नु भनेको नै आफ्नो मनको कुरा वा कुनै लेख सबै साथी हरु माझ पुराउनु हो!
तै पनि कैले काही हल्का रमाइला अनि नया कुरा हरु पनि त् गर्नु पर्यो नी
होइन ? अब कसरी गर्ने त खाली status update
तपाई आफ्नो facebooklogin गर्नुस अनि है म पनि कस्तो मान्छे है अब facebook status को कुरा मा facebook login गर्नुस त् वन्नु न पर्ने हो नी हैन ल भैगो अब status लेख्ने ठाउँ मा यो कोड @[0:0: ] लाई कपी गरेर pasteगर्नुस अनि पोस्ट गर्नुसअब हेर्नुस कमाल तपाइको नाम like commentसबै देखीन्छ तर status खाली छैन त रमाइलो

0 comments
Readers Comments
i love like and koment