एदी तपाई पनि विभिन्न मोबाइल एप्लिकेसन मा नेपाली लेख्न चाहनु
हुन्छ भने एक दम सजिलो अनि धेरै मजाको तर मित्र हरुले मोबाइल मा मात्र
डाउनलोड गर्नु होला
यो कम्प्युटर मा हुदैन जस्ले मोबाइल मा लेख्न रहर छ उहा हरुले गर्नु होला
http://file.appsapk.com/wp-content/uploads/downloads/MultiLing%20Keyboard.apk
हजुर ले एदी WIFI SIGNAL कहाँ कति छन भनेर चेक गर्न चाहनु हुन्छ भने या
तल को लिंक Copy गरि Pest गर्नु होला कसरि गर्ने त यहाँ तल म देखाऊ छु
चित्र हेर्नु होला
यहाँ तल हेनु होला कसरि गर्ने भनेर मोबाइल मा मात्र गर्नुष है कम्प्युटर मा Sport गर्दै न
दोस्रो
मोबाइल मा कसरि MultiLing Keyboard को Sport ले नेपाली लेख्ने
Written By : nepalcomputercourse.com Published on 2013-11-24
413
412
0
0


0 comments
Readers Comments
i love like and koment