तपाई पनि अब Photo Editing Apps For Android.मा ९ ओटा टिप्स हेर्न सक्नु हुनेछ

Written By : nepalcomputercourse.com Published on 2013-11-25
371 370 0 0
नमस्ते रात्रीकालिन प्रहर मा यहाँ हरु माझ म आइ सकेको छु आज मैले फेरी सानो टिप्स जुन धेरै उपयोगी रहेको छ जहाँ सम्म मलाई महसुस भएको कुरा आउनुस म यहाँ हरु लाइ सिदा टिप्स तिर लैजान  चाहन्छु एंड्राइड मोबाइल त आज भोलि सबैको हात मा हुने नै गर्छन तर कुनै- कनै साथी हरु  संग नहोला पनि तर एंड्राइड हुने साथी हरुको लागि आज मैले  एउटा एस्तो टिप्स लिएर आएको छु कि जहाँ तपाइले आफुले मजाले फोटो इडीटिंग गर्न सक्नु हुन्छ फोटो लाइ सुन्दर बनाएर राख्न सक्नु हुनेछ एंड्राइड एप्लिकेसन मार्फत Google Play त तपाई  लाइ थाहै होला  एदी छैन भने यहाँ क्लिक गरी जानु होला अब या तल ९ ओटा इडीटिंग Software लिंक हरु छन्  हजुर ले मन पर्ने  छानेर डाउनलोड मा क्लिक गर्नु होला धन्यबाद नेपाल कम्प्युटर कोर्स डटकम परिवार