सामाजिक सञ्जाल, यतिखेर इन्टरनेटमा कसैको व्यवसाय चलेको छ भने त्यो यसैको हो। फेसबुकको सिको गरेर नेपालका केही युवाले मात्र होइन विश्वभर फेसबुक जस्तै सामाजिक सञ्जालको निर्माण गर्ने क्रम चलिरहेको छ। पेशा, क्षेत्र, भाषा, धर्म लगायतका विषयलाई केन्द्रमा राखेर फरक फरक खालका सामाजिक सञ्जाल बनाउने क्रम विश्वभर चलिरहेको छ।
यस्ता विभिन्न सामाजिक सञ्जालहरुमा तपाइँहरुले पनि आफ्नो प्रोफाइल बनाउनु भएकै होला। हाईफाइभ देखी बक्स अनि अम्याजन देखी आस्कएफएम ब्लगर अनि बिट्ली सम्म। यस्ता विभिन्न साइटहरुमा तपाईलाई एकाउन्ट खोल्न निक्कै सजिलो हुन्छ तर एकाउन्ट डिलिट गर्ने ठाउँ भने पत्ता लगाउन गाह्रो नै हुन्छ। धेरै वेबसाइटहरुले त डिलिट गर्ने स्थान नै लुकाएर राखेका हुन्छन्। किनभने कुनै पनि वेबसाइट चाहँदैनन् कि वेबसाइटमा आएका मानिसहरु फिर्ता जाउन्। किनभने त्यसले उनीहरुको व्यवसायमा घाटा पर्छ।

तपाइँले सामाजिक सञ्जाल तथा अन्य कुनै वेबसाइटमा बनाएका आफ्नो एकाउन्ट डिलिट गर्न सकिरहनुभएको छैन वा डिलिट गर्ने लिंक भेटिरहनु भएको छैन भने तपाइँलाई सहयोग गर्नका लागि एउटा वेबसाइट छ जस्टडिलिटमी।
यो वेबसाइटले तपाइँले एकाउन्ट डिलिट गर्न चाहेको वेबसाइटको एकाउन्ट डिलिट गर्ने सुविधाको लिंकमा नै पुरयाइदिन्छ। त्यसपछि तपाइँ एक क्लिकमा नै तपाइँको एकाउन्ट डिलिट गर्न सक्नुहुन्छ। यस वेबसाइटको होम पेजमा नै तपाइँले एउटा सर्चबार देख्नुहुन्छ जहाँ तपाइँले आफूले डिलिट गर्न चाहेको एकाउन्ट रहेको वेबसाइट खोज्न सक्नुहुन्छ।
होमपेजमा नै तपाइँले विभिन्न वेबसाइटका नामहरु रातो, हरियो, पँहेलो र कालो रंगका बट्टाहरुमा देख्न सक्नुहुन्छ जसले ती साइटमा रहेका एकाउन्ट डिलिट गर्न कत्तिको सजिलो छ भन्ने देखाउँछ।
आफूलाई आवश्यक नलागेका सामाजिक सञ्जाल तथा वेबसाइटका एकाउन्ट तथा तीनमा रहेको आफ्नो प्रोफाइल डिलिट गर्नका लागि यहाँबाट जानुहोस्।
तपाइँ यदी इन्टरनेट ब्राउजर गुगल क्रोम चलाउनु हुन्छ भने यसलाई आफ्नो ब्राउजरमा पनि राख्न सक्नुहुन्छ। यहाँबाट जानुस

- See more at: http://www.nepalcomputercourse.com/?p=594#sthash.23qW3Ptf.dpuf

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide