,

के तपाई Windows 7/8 Update गर्न चाहनु हुन्छ

के तपाई Windows 7/8 Update गर्न चाहनु हुन्छ



  • तपाई हामी कम्प्युटर त चलाउ  छौ  तर कुन बेला हाम्रो कम्प्युटर मा समस्या  आएको छ या फेरी कतै कम्प्युटर फर्म्याट गरे बाट नै पो समस्या छ कि आउनुस आज एसै को बिषय मा सानो चर्चा गरौ तपाई संग कुन Windows छ या कुन  चलाउनु भएको छ अहिले धेरै जसो मित्र हरु ले Windows 7 /8 चलाउने गरेको हुन्छ हामीले  कुनै पसल मा गएर कम्प्युटर किन्छौ या फर्म्याट गराऊ छौ गरी सके पछि कति ले  Windows Update छ कि छैन तेती बेला नै छेक गरेको हुन्छ भने कति पय साथीले थाहा नभएको कारण  Windows Update गर्नु हुन्न आउनुस आज कसरि  Windows Update  गर्ने भन्ने बारेमा म यहाँ हरु लाइ छोटो तरिका सिकाउन जादै छु









सबै भन्दा पहिला Start Menu मा जानुस अनि त्यहाँ  खालि सर्च Box मा  Windows Update  सर्च गर्नुस अनि हजुर ले माथि देख्नु हुनेछ   Windows Update  भनेर तेस्मा क्लिक गरी खोल्नुस उदहारण को लागि तलको चित्र हेर्नु होला

अब चित्र हेरी हाल्नु भो एही तरिका अपनाउनुस अनि अब  हजुर ले त्यहाँ क्लिक  गरी सके पछि Cheking for updates देख्नु हुनेछ अब केहि छिन् पर्खीनु होस अनि हजुर लाइ हल्का तल Find out more भन्ने सानो iconदेखाए को हुन्छ तेस्मा क्लिक गर्नु होस उदहारण को लागि चित्र पनि हेर्दै गर्नु होला -


















अब हामी अन्तिम तिर छौ अब हजुर ले यहाँ तल Iagree to the tems मा टिक मात्र चिन्ह लगाई तल Install बटन मा क्लिक गर्नु होला अब केहि छिन फेरी कुर्नुस हजुर अब बाकी काम  कमप्युटर ले गर्ने छ बस हजुर हेरी रहनुस तेस पछि कम्प्युटर ले सबै गरेर हजुर लाइ  Restart मागेको हुन्छ गरी दिनुस -










Add caption



Add caption
















अब हजुर ले एस्तो चित्र त्यहाँ देख्नु हुनेछ धन्यबाद  राजीब बिन्दास ब्लगस




अब चित्र हेरी हाल्नु भो एही तरिका अपनाउनुस अनि अब  हजुर ले त्यहाँ क्लिक  गरी सके पछि Cheking for updates देख्नु हुनेछ अब केहि छिन् पर्खीनु होस अनि हजुर लाइ हल्का तल Find out more भन्ने सानो iconदेखाए को हुन्छ तेस्मा क्लिक गर्नु होस उदहारण को लागि चित्र पनि हेर्दै गर्नु होला

अब हामी अन्तिम तिर छौ अब हजुर ले यहाँ तल Iagree to the tems मा टिक मात्र चिन्ह लगाई तल Install बटन मा क्लिक गर्नु होला अब केहि छिन फेरी कुर्नुस हजुर अब बाकी काम  कमप्युटर ले गर्ने छ बस हजुर हेरी रहनुस तेस पछि कम्प्युटर ले सबै गरेर हजुर लाइ  Restart मागेको हुन्छ गरी दिनुस



अब हजुर ले एस्तो चित्र त्यहाँ देख्नु हुनेछ धन्यबाद नेपाल कम्प्युटर कोर्स डटकम परिवार

- See more at: http://www.nepalcomputercourse.com/?p=621#sthash.MJvYUzUx.Um3taXgy.dpuf
सबै भन्दा पहिला Start Menu मा जानुस अनि त्यहाँ  खालि सर्च Box मा  Windows Update  सर्च गर्नुस अनि हजुर ले माथि देख्नु हुनेछ   Windows Update  भनेर तेस्मा क्लिक गरी खोल्नुस उदहारण को लागि तलको चित्र हेर्नु होला

अब चित्र हेरी हाल्नु भो एही तरिका अपनाउनुस अनि अब  हजुर ले त्यहाँ क्लिक  गरी सके पछि Cheking for updates देख्नु हुनेछ अब केहि छिन् पर्खीनु होस अनि हजुर लाइ हल्का तल Find out more भन्ने सानो iconदेखाए को हुन्छ तेस्मा क्लिक गर्नु होस उदहारण को लागि चित्र पनि हेर्दै गर्नु होला

अब हामी अन्तिम तिर छौ अब हजुर ले यहाँ तल Iagree to the tems मा टिक मात्र चिन्ह लगाई तल Install बटन मा क्लिक गर्नु होला अब केहि छिन फेरी कुर्नुस हजुर अब बाकी काम  कमप्युटर ले गर्ने छ बस हजुर हेरी रहनुस तेस पछि कम्प्युटर ले सबै गरेर हजुर लाइ  Restart मागेको हुन्छ गरी दिनुस



अब हजुर ले एस्तो चित्र त्यहाँ देख्नु हुनेछ धन्यबाद नेपाल कम्प्युटर कोर्स डटकम परिवार

- See more at: http://www.nepalcomputercourse.com/?p=621#sthash.MJvYUzUx.Um3taXgy.dpuf


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide