Posted by Unknown
Published on Wednesday, 1 January 2014
आफ्नो गाउ कति प्यारो हुन्छ भन्ने बिदेसी हरुलाई सोध्नुहोस बाबा आमा को कति माया लाग्छ बिदेसी लाई सोध्नुहोस. साथी भाई दिदि बहिनि को माया कति हुन्छ बिदेसीलाई सोध्नुहोस ...
श्रीमती र छोरा छोरी को माया कति हुन्छ म बिदेसी लाई सोध्नु होस् ???
0 comments
Readers Comments
i love like and koment