सायरी,
आँखाको आँशु सुकेपछि कठै भन्छौ! सायरी
Posted by Unknown
Published on Monday, 13 January 2014
हो...
रोपेर भाला दुखेपछि कठै भन्छौ!
माग्दा खेरि साहारा टेरेनौ स्वार्थिले
बिदेशी भुमि पुकेपछी कठै भन्छौ!!
...
बाध्य भै बिदेशीको पाउ मोल्दा आज
लाचार् भै शिर झुकेपछी कठै भन्छौ!!
देश कै लागि केहि गरि मरुँ भन्ने
आदर्श सबै चुकेपछी कठै भन्छौ!!
नेपालीको अस्तित्व बोकी हिड्ने मेरो
पाइला आज रुकेपछी कठै भन्छौ!!
विवस भै मैले बिष सेबन गर्दा
मृत्युले बाटो ढुकेपछी कठै भन्छौ !!
आँखाको आँशु सुकेपछि कठै भन्छौ!
रोपेर भाला दुखेपछि कठै भन्छौ!
माग्दा खेरि साहारा टेरेनौ स्वार्थिले
बिदेशी भुमि पुकेपछी कठै भन्छौ!!
...
बाध्य भै बिदेशीको पाउ मोल्दा आज
लाचार् भै शिर झुकेपछी कठै भन्छौ!!
देश कै लागि केहि गरि मरुँ भन्ने
आदर्श सबै चुकेपछी कठै भन्छौ!!
नेपालीको अस्तित्व बोकी हिड्ने मेरो
पाइला आज रुकेपछी कठै भन्छौ!!
विवस भै मैले बिष सेबन गर्दा
मृत्युले बाटो ढुकेपछी कठै भन्छौ !!
आँखाको आँशु सुकेपछि कठै भन्छौ!



0 comments
Readers Comments
i love like and koment