रोचक जानकारी,
न्युटनले पत्ता नलगाएको तर शेरेले पत्तालगाएका केही कुरा हरु
Posted by Unknown
Published on Tuesday, 21 January 2014
न्युटनले पत्ता नलगाएको तर शेरेले
पत्तालगाएका केही कुरा हरु
==============================
=================
1. मानौ तपाई कुनै लाइन मा उभिनु
भएको छ, तपाइँ अर्को लाइन
छिटो बढेको ठानेर अर्को लाइन
मा सर्नु
हुन्छ !
अब पहिला को लाइन तपाइँ
उभिएको लाइन भन्दा छिटो सर्न
थाल्छ !
2. -रंग नम्बर डायल हुदा कहिले
नि व्यस्त
हुदैन !
3. -नाककान त्यही बेला चिलाउछ, जब
दुइटै हात खालि हुदैन !
4. -एउटा सिक्का वा कुनै स्क्रु
खस्यो भने,
त्यही ठाउँ मा गएर बस्छ, जहाँ बाट
झिक्न
अप्ठेरो हुन्छ !
5. -कुनै ठाउँ,पार्क, या सिनेमा घरमा,
कुनै
एक मानिस ले नदेखोस या नभेटोस
भन्ने सोचिराखेका बेला,
ठ्याक्कै त्यही मान्छे
त्यही ठाउमा भेटिन्छ !
6. -कहिले काही कुनै समान घडी-
मोबाइल-क्यामेरा बिग्रिन्छ,
अनि कसैलाई
देखाउन चाहिन्छ, ठिक
त्यही बेला त्यो समान ठिक काम गर्न
थाल्छ !
7. -सबै भन्दा मज्जा ले त्यही ठाउँ
'चिलाउँछ' जहाँ हात ले पुग्दैन ! हात
लैजान
मिल्दैन
8. -याद गर्नु भाको छ,
सिनेमा हल जो ढिलो पुग्छ,
त्यही मानिस अगाडी बसेको हुन्छ
9. -कुनै काम पुरा गर्ने सोच का साथ,
चिया लिएर बसेका बखत हाकिम वा कुनै
आफु भन्दा ठुलो मान्छे आएर
यस्तो कुरो सोध्छ,
जसलाई सम्झाउदा सम्झाउदै,
हाम्रो चिया सेलाउछ !
10. - धेरै परिश्रम र मेहनत
पछि एउटा 'अफर'
स्वीकारि सके
भेटिन्छ !!
पत्तालगाएका केही कुरा हरु
==============================
=================
1. मानौ तपाई कुनै लाइन मा उभिनु
भएको छ, तपाइँ अर्को लाइन
छिटो बढेको ठानेर अर्को लाइन
मा सर्नु
हुन्छ !
अब पहिला को लाइन तपाइँ
उभिएको लाइन भन्दा छिटो सर्न
थाल्छ !
2. -रंग नम्बर डायल हुदा कहिले
नि व्यस्त
हुदैन !
3. -नाककान त्यही बेला चिलाउछ, जब
दुइटै हात खालि हुदैन !
4. -एउटा सिक्का वा कुनै स्क्रु
खस्यो भने,
त्यही ठाउँ मा गएर बस्छ, जहाँ बाट
झिक्न
अप्ठेरो हुन्छ !
5. -कुनै ठाउँ,पार्क, या सिनेमा घरमा,
कुनै
एक मानिस ले नदेखोस या नभेटोस
भन्ने सोचिराखेका बेला,
ठ्याक्कै त्यही मान्छे
त्यही ठाउमा भेटिन्छ !
6. -कहिले काही कुनै समान घडी-
मोबाइल-क्यामेरा बिग्रिन्छ,
अनि कसैलाई
देखाउन चाहिन्छ, ठिक
त्यही बेला त्यो समान ठिक काम गर्न
थाल्छ !
7. -सबै भन्दा मज्जा ले त्यही ठाउँ
'चिलाउँछ' जहाँ हात ले पुग्दैन ! हात
लैजान
मिल्दैन
8. -याद गर्नु भाको छ,
सिनेमा हल जो ढिलो पुग्छ,
त्यही मानिस अगाडी बसेको हुन्छ
9. -कुनै काम पुरा गर्ने सोच का साथ,
चिया लिएर बसेका बखत हाकिम वा कुनै
आफु भन्दा ठुलो मान्छे आएर
यस्तो कुरो सोध्छ,
जसलाई सम्झाउदा सम्झाउदै,
हाम्रो चिया सेलाउछ !
10. - धेरै परिश्रम र मेहनत
पछि एउटा 'अफर'
स्वीकारि सके
भेटिन्छ !!



0 comments
Readers Comments
i love like and koment