मन छुने कथा,
मुटु छुने कथा एक चोटि पढेर अरुलाई पढ्नको निम्ती शेयर गर्न नभुल्नु होला
Posted by Unknown
Published on Saturday, 25 January 2014
मुटु छुने कथा एक चोटि पढेर अरुलाई पढ्नको निम्ती शेयर गर्न नभुल्नु होला
एउटा सानो केटोले आफ्नी आमालाई एउटा कागज मा केहि लेखेर दिन्छ जसमा एस्तो
लेखिएको थियो तपाइको लागि पसल गएको =रु१०० मेरो कोठाको सफाई गरेको =रु१००
तपाई बाहिर जादा भाइ हेरेको =रु१०० फोहोर फाल्न गएको =रु१०० ... स्कूलमा
राम्रो MARKS लेराएको =रु १०० घर सफा राखेको =रु१०० जम्मा मैले पाउने=रु६००
त्यो देखेर आमाले बितेका कुराहरु फेरी एकचोटी मनमनै सम्झिन र जवाफ एसरी
लेखिन नौ महिना सम्म तिमीलाई कोखमा राखेको =नि:शुल्क तिमी
बिरामी हुँदा रातभरी नसुतेको =नि:शुल्क तिम्रो लागि बर्सौ देखि मेरो आँसु
बगेको =नि:शुल्क ति सबै दिनहरु जुन मैले तिम्रो स्वास्थको लागि भगवान संग
प्रार्थना गरेर बिताए =नि:शुल्क तिम्रा खाने कुरा ,खेलौना कपडा अनि नाकको
सिंगान पुछेको ==नि:शुल्क छोरा, जब तिमीले यो सबै जोडेर हेर्छौ मेरो माया
नि:शुल्क पाउनेछौ यो पढेर उसको आँखाबाट आँसुको धारा बग्न थाल्छ आफ्नी
आमालाई हेरेर भन्छ " आमा म तपाइलाई माया गर्छु " अनि तेही कागजमा ठुला
अक्षरमा लेख्छ "सबै चुक्ता " जब सम्म हामी अभिभाबक बन्दैनौ तब सम्म
उनीहरुको माया बुझ्न सक्दैनौ आमालाई दिन सिकौ आमाबाट लिन हैन पैसा भन्दा
पनि ठुलो धेरै कुराहरु छन् उनीहरुलाई दिन !!!!



0 comments
Readers Comments
i love like and koment