,

चुम्बन सम्बन्धी नयाँ परीभाषा --------------------------------

चुम्बन सम्बन्धी नयाँ परीभाषा
--------------------------------
1) अर्थ शास्त्रको भाषामा:- चुम्बन यस्तो चिज
हो जस्मा पुर्ती भन्दा ज्यादा माग रहन्छ।
2) ज्यामीतीय गणितको भाषामा:- चुम्बन भन्नाले दुई
ओठ बिचको न्यूनतम दुरीलाई बुझीन्छ। 3) कम्प्युटर बिज्ञानको भाषामा:- चुम्बन भन्नाले दुई
हार्डवेयर लाई यसरी जोड्नु हो जहां डाटा केवल
को जरुरी नहोस्।
4) मेडीकल साईन्सको भाषामा:- चुम्बन भनेको जन
संख्या बृद्धीको स्वीच अन गर्नु हो।
5) रसायन विज्ञान को भाषामा:- चुम्बन भनेको कुनै बाह्य उर्जा बिना ताप बढाउनु हो।
6) मेकानिकल टेक्नोलोजीको भाषामा:- चुम्बन भन्नाले
दुई शरीर लाई बिना वल्डीङ जोड्नु भन्ने बुझीन्छ।  

अब भन्नुस तपाइको विचार मा के भन्नुहुन्छ ???
कोमेंट बक्स मा आफ्नो विचार राख्नु होला धन्यवाद

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide