समाचार,
प्रचण्ड बिरुद्द खुकुरी उदाउदै गोपाल किराती : भोजपुरमा फ्याक्ट्री
Posted by Unknown
Published on Friday, 31 January 2014
प्रचण्ड बिरुद्द खुकुरी उदाउदै गोपाल किराती : भोजपुरमा फ्याक्ट्री
==================================
एमाओवादी भित्र नयाँ नयाँ विवाद श्रीजना भैरहेकै बेलामा फेरी अर्को नया कुरा बहिर आयको छ । अस्ति अस्ती प्रचण्ड बिरुद्द पुर्ब उपाध्यक्ष दोय नारायण काजी र बाबुराम भट्टराईले गतिलो मोर्चा बनाएरै आफ्नो कुरामा अडान निरन्तर राख्दै आयका थिय । तर चतुर प्रचण्डले त्यो कुरा चिरफार गरेरै आफ्नो पदको बचाउ गर्न सफल भए ।
अहिलेको विवादले भने एमाओवादीलाइ अलि ठुलै धक्का दिने संकेत गरेको छ । एमाओवादीमा पार्टीको मूल नेतृत्वमा रहेका नेताहरुले पार्टीको लाइन छोड्दै गएको भन्दै आफ्नो फरक मत समेत केन्द्रिय समितिको बैठकमा बारम्बार पस्तुत गर्दै पार्टीको मूल धारका बिरुद्द रहदै आयका एकीकृत नेकपा माओवादीमा लामो समय सम्म जातीय राज्यको पक्षमा उभियका एक जना बरिस्ठ नेता गोपाल किरातीले अहिले आफ्नो पार्टीले जातीय पहिचान सहितको राज्य छोड्ने जस्तो संगठनको ढाँचा तयार पारे पछी प्रचण्ड बिरुद्द खुकुरी उदाउने निश्कर्ष निकालेका हुन ।
आत्मनिर्णयको अधिकार सहितको स्वायत्त प्रदेश’को नारा बोक्दै आएको एमाओवादी अहिले जातीयता मात्रै नभई संघीयता बाटै पछि हट्न खोजेको आरोप पार्टी भित्रैका गोपाल किराती लगायतका नेताहरुको छ ।
जनयुद्धकाल देखि नै राज्य तहको संगठन संरचनाको अभ्यास गर्दै आएको एमाओवादीले राज्य समितिको ढाँचालाई भङ्ग गर्नुले पार्टी आफ्नो एजेण्डाबाट पछि हटेको महसुस उनीहरुले गरेका हुन ।
केन्द्रीय केन्द्रीय समितिको बैठकबाट जिल्ला र केन्द्रको लागि सांगठनिक अधिवेशन गर्ने निर्णय गरे पनि राज्य समितिको अस्तित्व नै नराख्ने गरि उसले विघटन गरेको छ । जसलाई संघीयताबाट पछि हट्ने योजना अनुसारको पहिलो कदमको रुपमा किराती लगायतका नेताहरुले लिएका छन् ।
पार्टी भित्र संघीयताको पक्षमा रहेका नेताहरुले तत्काल राज्य समितिहरु गठन नगरे नेतृत्व विरुद्ध आन्दोलन नै गर्ने तयारी गरेका छन् । यसको लागि विभिन्न जातीय संगठनहरुका छुट्टा छुट्टै बैठक बस्न थालेका छन् । यसमा विशेष गरी गोपाल किराँतीसहित मधेसी नेताहरु सक्रिय छन् ।
राज्य समितिलाई झन् बलियो बनाउनु पर्ने बेलामा जिल्लाबाट सिधै केन्द्रमा आउने प्रणाली एक्कासी आएकोले उनीहरु शशंकित भएका हुन् ।
एमाओवादी संघीयताको मुद्दाबाट पछि हट्न थालेको भन्दै नेता गोपाल किँरातीले संघीयताको विरुद्धमा रहेका पार्टीका सभासद् र नेताहरुलाई लखेट्ने चेतावनी दिएका छन् ।
किरातीले केन्द्रिय समितिको बैठकमानै आफुले आफ्नो क्षेत्र भोजपुरमा खुकुरी फ्याक्ट्री खोलिसकेको खुलासा गरेका हुन । उनले प्रचण्ड तिर इसारा गर्दै धम्कीको भाषामा बोल्दै भने त्यो खुकुरी संघीयता विरुद्धका एजेण्डामा सहमती जनाउने नेताहरु माथि प्रहार गर्छु सबै होसियार हुनुस् ।
उनले बढो रोचक तरिकाले सबै कमरेडहरुले राम्रोसँग सुन्नुहोला जो जो पहिचान सहितको संघियताको विरुद्धमा बोल्नु हुन्छ, उहाँहरुलाई लखेट्नको लागि मैले हाम्रा ३४ वटै मोर्चाहरुलाई भोजपुरको खुकुरी उपहार स्वरुप दिँदै छु ।
तत्काल राज्य समिति गठन गर्न माग गर्दै उनले किराँत लिम्बुवान क्षेत्रमा प्रवेश नदिनेसम्म चेतावनी दिए । उनले जातीय राज्य र संघीयताको विरुद्धमा जाने सबैलाई प्रस्तावित किराँत राज्यबाटै लखेट्ने धम्की दिएका छन ।
प्रचण्डको प्रस्तावमा आफ्नो धारणा राख्नै किराँतीले चेतावनी स्वरुप सबै राज्य समितिका नेताहरुलाई खुकुरी उपहार दिने बताए ।

0 comments
Readers Comments
i love like and koment