,

मिठो सायरी

मलाई बोक्ने मलामी म आफै बोलाएर आउल ||
जति रहनछ मेरो साहास तिमि लाई दिन आउल ||
एक्लै हुन्छु होला मसान घाटमा तिम्रो मिठो माया संगै लेर जाउला ||
हासो जति तिमि लाई दिउला आँसु जति म संगै लेर जाउला||
जान्छु होला तिमि देखि धरै टाडा एकपल्ट तिम्रो मुहार हेर्न आउला||
मिठो बोल सधै हास यो दुई थुगा फूल तिम्रो लागि छोडी जाउला ||
तिम्ले हेर्ने नंजरले मलाई नराम्रो पनि देख्न सक्छ आजै सबै दोस मेटी जाउला

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide