computer tips नेपाली मा,
आफ्नो Computer को IP Address Check गर्नुहोस
Posted by Unknown
Published on Wednesday, 8 January 2014
आफ्नो Computer को IP Address Check गर्नुहोस (Windows 7)
के तपाईं आफ्नो कम्प्युटरमा "Network Connection Details" को बारेमा सम्पूर्ण जानकारी जान्न चाहनुहुन्छ यदी
त्यसो हो भने यहाँ तल हेर्नुहोस कसरी हासिल गर्ने त यो जानकारी सजिलै संग
हेर्न सक्नुहुन्छ
१. सबैभन्दा पहिला "Taskbar" मा रहेको Network icon मा क्लिक गरेर "Open
Network and sharing center" मा क्लिक गर्नुहोस अथवा "Start" button मा
Click गरेर Search box मा "Network and sharing center" type गरी
Highlight option मा क्लिक गर्नुहोस
२. त्यसपछी त्यहाँ खुलेको Windows मा रहेको "Local Area Connection" मा
Click गर्नुहोस
३. त्यसपछी अब त्यहाँ एउटा Popup windows खुल्नेछ र हजुरले "General" tab
मा रहेको "Details..." मा Click गर्नुहोस
४. हजुरले Details... मा Click गरिसकेपछी अर्को एउटा Popup windows खुल्नेछ
र त्यहाँ तल हेर्नुहोस list मा केहि message हरु देखिएका छन्
त्यहाँ लेखिएका त्यी स-साना message हरु त हजुरले देखिहाल्नुभयो होला र
त्यहि नै हो Network connection details अर्थात Ip address सबै जानकारीहरु
छन् त्यहाँ हेर्नुहोस र प्रतिक्रियाको लागी तल शुझाब कोठा (Comment box) मा
दिनुहोला
.jpg)


0 comments
Readers Comments
i love like and koment