,

के तँपाई बिदेशबाट छुटिमा नेपाल जाँदै हुनहुन्छ खुसीको कुरा ३० इन्च सम्मको L C D टिभी लाँदा भन्सार लाग्दैन अहिले लगेर जाँदा हुन्छ

के तँपाई बिदेशबाट छुटिमा नेपाल जाँदै हुनहुन्छ खुसीको कुरा ३० इन्च सम्मको L C D टिभी लाँदा भन्सार लाग्दैन अहिले लगेर जाँदा हुन्छ
हेर्नुहोस नेपाल यरपोर्टमा भन्सार नलाग्ने सामानहरुको बिबरण
=================================
१. के तँपाई बिदेस्बाट नेपाल जान्दै हुनहुन्छ यदि जाँदै हुनहुन्छ भने होसियार भयर जानु होलानि तँपाई पनि त्रिभुवन बिमानस्थलमा ठगियला दुख गरेर कमायर लगेको धन ठगि गरेको र बिदेशबाट अफ्नो देस फर्केर गयको नेपाली चेलीबेटीमाथि बलत्कारगरेको खबर सम्म सुनेको प्रमाण हरु सार्बजनिक भैसकेको छ कसैले यस्तो प्रबिर्ती देखायमा निम्न निकाय र निम्न टेलिफोन नम्बर हरुमा तुरुन्त सम्पर्क गर्नुहोला
२,त्रिभवन अन्तरास्ट्रिय बिमानस्थल सम्बन्धित टेलिफोन नम्बर हरु
===================================
१.महापरबंधक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल गौचर ०१४११३२६१, ०११३२३४
२.प्रहरी महानिरिछेक DIGPबिमानस्थल ०१४११३१७०, ०१४११३१५१
३. माहा निर्देसक भन्सार बिभाग ०१४२५९७१३
४.भन्सार प्रमुख ०१४४७०३८२,०१४४७०११०
५.माहनिर्देसक अध्यागमन बिभाग ०१४४२९६५९,०१४४२९६६०
६.महानिरेसक श्रम बिभाग ०१४४६१२९९,०१४४६१२९५
७.cibप्रमुख प्रहरी मा नि digp ०१४४१४३९९ ,०१४४११७७६ ,९८५१२८३१४०
८. प्रहरी प्रधान कार्यलय ०१४४१२७८०,०१४४१२४३२
९,दुटी अफिसर त्रिभुवन अंतरास्ट्रीय बिमानस्थल ,०१४११३१६३
१०.tdo दुटी अफिसर त्रिब्भुवन अन्तरास्ट्रिय बिमानस्थल गौचर ०१४११३९६३
११.श्रम मन्त्रालय ०१४२११७९४,०१४२१९९९१
१२ बैदेसिक रोजगार प्रबर्दन बोर्ड फ्री नम्बर १६६००१५०००५ ,०१ ४१०२६०७ .०१ ४१०२७११
१३.बैदेसिक रोजगार ब्यबसायी संघ ०१,४४२६७२०
३, बिदेस बाट त्रिभुवन अंतरास्ट्रीय बिमानस्थलमा भन्सार नलागने समान हरुको जानकारी
=============================================
१४ इन्च देखि ३० इन्च सम्मको जुनै पनि L C D/ L E D टिभिको भन्सार नलाग्ने
२, ५० ग्राम सम्मको सुन लाना पाउने ५०० ग्राम चांदी लाना पाउने
३०,००,००० सम्मको जडित गरगहना लाना पाउने
ल्यापटप कम्पुटर क्यामरा मोबाल फोन यक यक थान बिल सहित हुनु पर्ने
१० जोर सम्मको लत्ता कपडा लाना पाउने १० जोर भन्दा बढी लगेमाभन्सार मुन्लांकन बमोजिम भंसार लाग्ने ,घरायसी समान हरु जस्तै मिक्चार ,जुसर ,आइरन , इलेक्ट्रोनिक समान हरु २ ,२ थान लाना पाउने , त्रिभुवन बिमान स्थलका कर्मचारी अथवा अपरचित कुनै बेक्तिले भंसार चुटाइ दिन्छु अथवा भन्सार रेट कम गरि दिन्छु भनेमा तँपाई फस्नु होला होसियार हुनु होला अन्य आफ्नो समान तुत फुट हरय्मा तुरुन्त नजिकको प्रहरी अथवा सम्बन्धित एर्लांस्लाई सम्पर्क गर्नुहोला ,

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide