रोचक जानकारी,
आँप खानुका ८ फाइदा यस्ता छन्…
Posted by Unknown
Published on Friday, 14 February 2014
आँप खानुका ८ फाइदा यस्ता छन्…
==================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
============
आँप तपाई हामी धेरैलाई मन पर्ने फल हुनसक्छ । आँपले स्वास्थ्यमा गर्ने पाईदाबारे गरिएको एक अनुसन्धानले आँपले गर्ने ८ वटा फाइदाहरू पत्ता लगाएको छ । आँपले मानिसको आँखाको ज्योती नष्ट हुन नदिने, क्यान्सरबाट बचाउने जस्ता अन्य फाइदा गर्ने क्विसल्याण्ड विश्वविद्यालयले गरेको एक अनुसन्धानले देखाएको छ ।
के-के छन् त आँप खानुका फाईदा ?
१. क्यान्सर निरोधक: आँपमा पाइने एण्टीअक्सिड भिटामिन च र फाइबरले क्यान्सरको जोखिमलाई कम गर्छ ।
२. आँखाको ज्योति: आँपमा हुने भिटामिन ए का कारण आँखाको ज्योतीलाई नष्ट हुन दिँदैन् । साथै आँखा चिलाउने तथा पोल्ने समस्याबाट पनि छुटकारा दिन्छ ।
३. गर्मीबाट राहत: आँप गर्मी फल भएपनि यसलाई जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले गर्मीबाट छुटकारा दिलाउँछ ।
४. रगतको मात्रामा बृद्धि: रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ । आँपले शरिरमा रगतको मात्रा बढाउँछ । विशेषगरी गर्भवती महिलाहरूलाइ आँफले फाइदा गर्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलई पनि यसले कम गर्छ ।
५. सेक्स हर्मोन बढाउन: आँपमा रहेको भिटामिन ई कारण सेक्स हर्मोनमा बृद्धि गराउँछ । यसले यौन जीवनलाई थप खुसी राख्न मद्धत गर्छ ।
६. मोटोपन बढाउन: आँपले मोटोपन घटाउने तथा बढाउने दुवै काम गर्न सक्छ तर यसका लागी यसको उचित प्रयोग गर्नुपर्ने हुन्छ । यदी आँपलाई दुधसँग खाने गरेका मोटोपन बढाउन मद्धत गर्छ ।
७. स्मरण क्षमतामा बृद्धी गर्न: आँपमा पाइने ग्लूटामिन नामक एसिडले मानिसको स्मरण शक्ति बढाउन मद्दत गर्छ । उकत एसिडले ब्लड सेललाई सक्रिय बनाइराख्छ ।
८. शारीरिक सुन्दरता: आँपको गुदी छालामा लगाउने गर्नाले छाला मुलायम र चमकदार हुन्छ ।

0 comments
Readers Comments
i love like and koment