समाचार,
नेता हरुको दोहोरी पढ्नुहोस
Posted by Unknown
Published on Wednesday, 12 February 2014
दोहोरी
झलनाथ खनाल :
हे..... तिमि मन्त्री कुर्सिको माझमा आकाश हेरी टोलाउछु साँझमा
सकिन जुन छुन गृहमन्त्री हाम्लाई देको भए किन पथ्र्यो रुन
शुशिल कोईराला :
हे....... म बुढोले कै पनि जान्दैन रामचन्द्र र शेरबहादुर मान्दैन
सकिन जुन छुन सोचे जस्तो जीवनमा भैदिए किन पथ्र्यो रुन
झलनाथ खनाल :
हाम्ले गर्दा प्रधानमन्त्री बनेको तिम्ले हो नी गृहमन्त्री दिन्छु भनेको

अरु कुरा कै पनि थाहा छैन रामचन्द्र रिसाएर खप्नु खानु भा छैन सकिन जुन छुन सोचे जस्तो जीवनमा भैदिए किन पथ्र्यो रुन
(थप्दै जानुहोला..................................)
दोहोरी झलनाथ खनाल : हे..... तिमि मन्त्री कुर्सिको माझमा आकाश हेरी टोलाउछु साँझमा सकिन जुन छुन गृहमन्त्री हाम्लाई देको भए किन पथ्र्यो रुन शुशिल कोईराला : हे....... म बुढोले कै पनि जान्दैन रामचन्द्र र शेरबहादुर मान्दैन सकिन जुन छुन सोचे जस्तो जीवनमा भैदिए किन पथ्र्यो रुन झलनाथ खनाल : हाम्ले गर्दा प्रधानमन्त्री बनेको तिम्ले हो नी गृहमन्त्री दिन्छु भनेको सकिन जुन छुन गृहमन्त्री हाम्लाई देको भए किन पथ्र्यो रुन शुशिल कोईराला : अरु कुरा कै पनि थाहा छैन रामचन्द्र रिसाएर खप्नु खानु भा छैन सकिन जुन छुन सोचे जस्तो जीवनमा भैदिए किन पथ्र्यो रुन (थप्दै जानुहोला..................................)

0 comments
Readers Comments
i love like and koment