computer tips नेपाली मा,
सामसुङले ल्यायो ३ वटा सिम हाल्न मिल्ने मोबाइल
Posted by Unknown
Published on Friday, 14 February 2014
२फागुन,काठमाडौ।कोरयाली मोबाइल कम्पनीले सामसुङले तीन वटा सिम हाल्न मिल्ने मोबाइल सार्वजनिक गरेको छ।
ग्यालेक्सी स्टार ट्रायो नाम दिइएको यो मोबाइल ब्राजीलमा लञ्च गरिसकिएको छ भने नेपाल सहित अन्य देशमा छिट्टै सार्वजनिक हुँदैछ।यो मोबाइलको मु्ल्य नेपालमा करिब १५ हजार रुपैयाकोको हाराहारीमा हुने बताइएको छ।
सामसुङको यो मोबाइलले एलजीको तीनवटा सिम लाग्ने मोबाइल अप्टिमस एल १ दोस्रो ट्राइलाई टक्कर दिने अनुमान गरिएको छ।

ग्यालेक्सी स्टार ट्रायोमा क्वालकम ७२२ ए स्नेपड्रागन चिपसेट छ भने सिंगलकोर प्रोसेसर छ।
यसको स्क्रिन ३.१ इन्चको रहेको छ। -याम ५१२ एमबीको छ । यसमा ३.१ मेगापिक्सेलको क्यामेरा समावेश छ।

यो मोबाइलले ३ जी सपोर्ट छ भने वाइफाइ र जीपीएस संगै १३०० एमएचको बेट्री छ।यसमा एन्ड्रोइड ४.१ जेलीबिन राखिएको छ।
ग्यालेक्सी स्टार ट्रायो कालो र सेतो रंगमा उपलब्ध छ ।

0 comments
Readers Comments
i love like and koment