सायरी,
साथ छुटेपछि यो जीबनलाई बगर भन्छन!
Posted by Unknown
Published on Tuesday, 4 February 2014
साथ छुटेपछि यो जीबनलाई बगर भन्छन!
उजाडिएको बस्ती झै खण्डहर शहर भन्छन!!
छट्पटाई तीम्रो याद संगै जीउन थाल्दा,
यी नयन अश्रु लाई सुनामीको लहर भन्छन!!
दुनीयाँ संग थाके म एकान्तलाई साथी रोज्दा,
भन्नेहरु अब यहि जीन्दगीलाई जहर भन्छन!!
गुन्जीन्छ तीम्रो बोली झस्कीन्छु आधी रातमा,
बियोगिहरु यहि नै अन्तीम प्रहर भन्छन!!
नशा लिइ सडक गल्ली टहलीदा अन्धकारमा,
जीउनेहरु यसैलाई मृत्यू छुने डगर भन्छन!!
उजाडिएको बस्ती झै खण्डहर शहर भन्छन!!
छट्पटाई तीम्रो याद संगै जीउन थाल्दा,
यी नयन अश्रु लाई सुनामीको लहर भन्छन!!
दुनीयाँ संग थाके म एकान्तलाई साथी रोज्दा,
भन्नेहरु अब यहि जीन्दगीलाई जहर भन्छन!!
गुन्जीन्छ तीम्रो बोली झस्कीन्छु आधी रातमा,
बियोगिहरु यहि नै अन्तीम प्रहर भन्छन!!
नशा लिइ सडक गल्ली टहलीदा अन्धकारमा,
जीउनेहरु यसैलाई मृत्यू छुने डगर भन्छन!!



0 comments
Readers Comments
i love like and koment