,

पानी परेपछी यो घरमा यसरी आफै घन्कीन्छ बाजा.



पानी परेपछी बाजा बज्ने सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । पानी परेपछी जर्मनीको एक घरमा राखिएका बाजाहरू आफै बज्न थाल्छन् । जर्मनीमा भएको उक्त घरको भित्ताहरूमा बाजाहरू फिट गरिएका छन् र जब पानी पर्छ ती बाजाहरू आफै बज्न थाल्छन् । पानी पर्न थालेपछी बाजा बज्ने हुनाले यसले अहिले निकै चर्चा बटुलेको छ ।
यसरी पानी पर्दा बाजा बज्ने उक्त घरको डिजाइन इन्नेट्टे पाउल, क्रिष्टोफर रोसनर र आन्द्रे टेम्पेलले गरेका हुन् । पानी पर्दा बाजा बज्ने यो घर हेर्नका लागी पानी पर्दा पर्यटक तथा स्थानीयबासी समेत उक्त घरको नजिक आइपुग्छन् । निकै चर्चामा रहेको उक्त घरले अहिले पर्यटकलाई निकै आकर्षित गरिरहेको छ ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide