,

ओझेलका खबर १६७ औ श्रृंखला

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ । साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्यक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” ईन्टरनेटमा गुल्मी टुडे डट कम बाट जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु सुन्न सकिनेछ । हाम्रो यही यात्राको १६७  औ श्रृंखलामा आज हामी प्रस्तुत गर्ने छौ..
 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide