,

विश्वकप खेल्ने क्रिकेटरहरुलाई नागरिक सम्मान (फोटो फिचर)


cricket player (2)
२५ चैत, काठमाडौं । ट्वान्टी-ट्वान्टी विश्वकप खेलेका नेपाली क्रिकेटहरु नागरिक सम्मान दिइएको छ ।
कर्पोरेट हाउसहरुले मंगलबार राजधानीका टुँडिखेलमा कार्यक्रम गरेर खेलाडीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा खेलाडीहरुलाई नेपाली ढाका टोपी लगाइदिइएको थियो भने बसन्त रेग्मीले मोटरसाइकल पाएका छन् ।
पहिलो पटक । ट्वान्टी-ट्वान्टी विश्वकप खेलेको नेपालले समूह चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने टेष्ट राष्ट्र बंगलादेशलाइए चुनौती दिएको थियो ।
cricket player (9) cricket player (12) cricket player (13) cricket player (15) cricket player (16) cricket player (17) cricket player (18) cricket player (19) cricket player (20)
cricket player (1) cricket player (3) cricket player (4) cricket player (6)


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide