,

जन्ती बोकेको ट्याक्टर दुर्घटना, दश जना घाइते

जन्ती बोकेको ट्याक्टर दुर्घटना, दश जना घाइते

जेठ, १६, रत्ननगर

रत्ननगरको निपनि चोकमा जन्ती बोकेको ट्याक्टर दुर्घटनाग्रस्त हुँदा दश जना घाइते भएका छन् । जन्ती बोकेर पटिहानीबाट निपनी आइपुगेको ना ४ त ४७६ नम्बरको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । राजमार्गबाट भित्रि सडकतर्फ जान लाग्दा ट्याक्टरमै राखिएको जेनेरेटरले एक पट्टि बढि पेलेका कारण सडकमै पल्टिएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide