,

मेमोरी कार्ड भनेको के हो आउनुस येसो हेरौ ..

What is type of memory card ? हामी हरु प्राय सबैले मेरो मेमोरी यति MB उति MB यति GB उति GB भन्छौ नि तर प्राय गरेर कतिपय मानिसलाई थाहा हुदैन की बास्तवमा यो KB, MB अथवा GB भनेको के हो ? कसरि मापन गरिन्छ त त्यस्ता बस्तुहरु अनि त्यो कसरि बनेको हन्छ त जस्तै उदाहरणको लागी तल हेर्नुहोस: Computer binary dight भनेको यो हो (100101010) यो २ अक्षर0र1 लाइ1 bitभनिन्छ र अब हेर्नुहोस यहाँ तल यसको विवरण 1 bit (binary digit*) = the value of 0 or 1 (०१०१०१०१) 8 bits = 1 byte 1024 bytes = 1 kilobyte 1024 kilobytes = 1 megabyte 1024 megabytes = 1 gigabyte 1024 gigabytes = 1 terabyte 1024 terabytes = 1 petabyte मेमोरी को छोटो नाम What is bit? byte? kb? mb? gb? tab? pb.... Abbreviations 1 kilobyte = 1 k 1 megabyte = 1 MB 1 gigabyte = 1 GB 1 terabyte = 1 TB 1 petabyte = 1 PB संसारमा अहिले सम्म पेटाबाइट भन्दा ठुलो मेमोरी को निर्माण भएको छैन PB Size in "bytes" Kilobyte (KB) = 1,024 Megabyte (MB) = 1,048,576 Gigabyte (GB) = 1,073,741,824 Terabyte (TB) = 1,099,511,627,776 Petabyte (PB) = 1,125,899,906,842,624

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide