,

मोबाईलबाटै कम्प्युटरमा जसरी फेसबुक चलाउने उपाए

मोबाईलबाटै कम्प्युटरमा जसरी फेसबुक चलाउने उपाए

| Trick To Access Facebook Desktop Version With Mobile फेसबुकले आफ्ना करोडौँ प्रयोगकर्ताहरुको सुविधाको लागि आफ्नो साइटलाई डेक्सटप (Desktop/Computer) र मोबाईल (Mobile) दुवै भर्सन (version) मा उपलब्ध गराएको छ । तरपनि फेसबुकमा समावेश गरिएका धेरै सेवा र फिचर (Features) हरु प्रयोग गर्न नमिल्ने भएकोले तपाईहामीमध्ये धेरैलाई मोबाईल भर्सन ले पुरा सन्तुष्टि भने दिन सकेको छैन । यहि कुरालाई ध्यानमा राखेर आज यस लेखमा जुनसुकै प्रकारका मोबाईल ब्राउजरबाट पनि डेक्सटप भर्सनमा कम्प्यूटरमा जसरी) फेसबुक चलाउने उपाएलाई समावेश गरिएको छ, यसबाट प्राय : मोबाईलबाटै विभिन्न फेसबुक एप्लिकेशन वा पेजहरु चलाउन चाहाना राख्ने प्रयोगकर्ताहरुलाई पक्कै पनि धेरै सजिलो हुनेछ । कसरी चलाउने मोबाईलबाट कम्प्यूटरमा जसरी फेसबुक ??- सबैभन्दा पहिला आफ्नो मोबाईलको वेब ब्राउजरमा गई फेसबुक खोल्नुहोस् र आफ्नो एकाउन्टमा Log In गर्नुहोस् । - Log In गरीसकेपछि ब्राउजरको Address Bar मा www.facebook.com/home.ph pटाईप गरेर ok गर्नुहोस्, काम सकियो । अब तपाईको मोबाईलमा फेसबुक कम्प्युटरकै जसरी खुल्नेछ र तपाईले मज्जाले चलाउन सक्नुहुनेछ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide