,

कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?

कम्प्युटरको बिर्सेको पासवर्ड कसरी री-सेट गर्ने ?
==========================Password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल ... उल्लेखित केही tipsको प्रयोग गरेर Password लाई हटाउन सक्नु हुन्छ । १) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छF8 कि press गर्नुहोस् । त्यती बेला २) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले “Safe Mode” लाई छान्नुहोस् । ३) जब “Safe Mode” मा जानु हुन्छ तपाईंलाईpassword सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ । ४) कम्प्युटर खुलिसकेपछि runमा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् । ५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र passwordलाई delete गरिदिनुहोस् । ६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ । ७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide