computer tips नेपाली मा,
के तपाइले कहिले आफ्नो कम्प्युटर को भाइरस चेक गर्नु भएको छ
Posted by Unknown
Published on Friday, 6 December 2013
के
तपाइले कहिले आफ्नो कम्प्युटर को भाइरस चेक गर्नु भएको छ एसले काम गर्छ कि
गर्दैन भनेर हामीले आफ्नो कम्प्युटर राम्रो र फास्ट बनाउन को लागि विभिन्न
साइट बाट एन्टी भाइरस हरु डाउनलोड गरेका हुन्छु तर ति सबैले ले के कस्ता
काम गरेको छत हुनत हामि लाइ त्यो जान्ने कुरा हुदैन कम्प्युटर इस्क्यान
भयो भने हामि खुसि भएर ओहो अबत सबै भाइरस हरु हटे छ अबत कम्प्युटर पनि
फास्ट चल्ने भो भनेर रमाई रहेको हुन्छ र कम्प्युटर
पनि केहि हद सम्म भए पनि राम्रै चल्छ तर तेस्ले कस्तो असर परेको छ तपाइको
कम्प्युटर मा भन्ने कुरा तपाईलाई थाहा हुदैन त्यो एन्टी भाइरस लाइ छेक
गर्नु भए पछि मात्र थाहा हुन्छ तेसैले आज को पोस्ट मा भने मैले कसरि एन्टी
भाइरस लाइ चेक गर्ने र तेस्ले कस्तो तरिका ले काम गरि रहेको छ भन्ने
बारेमा जान कारी गराउने छु आउनु होस या तल हेर्नु होस तरिका हरु १.सबै भन्दा पहिला त्यो एन्टी भाइरस लाइ पत्ता लगाउन पर्ने हो तेस्को लागि हजुर ले यो तलको cod कपि गर्नु होला र कम्प्युटर बाट Note pad खोलि पेस्ट गर्नु होला एदी हजुर ले Note pad desktop मा छैन भने Start menu बार मा गएर Notepad tyep गरि Scarch गरि दिनु होला त्या हजुर लाइ देखाउने छ
X5O!P%@AP[4PZX54(P^)7CC)7}$EIC
२. अब हजुर ले Note pad मा राखी सक्नु भएको हो भने अब तेस्लाई save गर्नु होला ध्यान दिनु होस Save गर्दा हजुर लेvirus.exeनाम राखी Save गर्नु होला र Save गरेको केहि छिन मा त्यो अगी तपाइले सेब गर्नु भएको फोल्डर हट्छ कि हट्दैन ख्याल गर्नु होस् एदी त्यो अटोमेटिक हट्यो भने सम्झिनुस कि तपाइको कम्प्युटर मा भएको एन्टी भाइरस ले फ्री भए पनि मजाले काम गरेको छ भनेर तर त्यो फोल्डर धेरै बेर सम्म पनि त्या बाट हटेन आफैले हटाउन पर्यो भने हजुर ले एन्टी भाइरस लाइ हटाई नया खोज्नु थाल्नु भए हुन्छ किन कि त्यो केहि काम को केहि काम छैन जाबो एउटा दुब्लिकेट भाइस फोल्डर लाइत हटाउन नसक्ने एन्टी भाइरस ले के तपाइको प्रोग्राम को ख्याल राखोस तपाई नै भन्नुत हामीले एन्टी भाइरस राख्ने भनेको कतै बाट भाइरस कम्प्युटर नआओस भनेर तर तेस्ले नै काम नगरे पछि तेस्लाई कम्प्युटर को बोज बनाएर के काम तेस्लाई हटाई कुनै नया सिस्टम को भाइरस खोजि राख्नु होला
नोट .हजुर लाइ यो माथिको तरिका कस्तो लाग्यो एन्टी भाइरस चेक गर्ने तरिका एदी मन पर्यो या परेंन जे भए पनि हामीलाई कमेन्ट गर्नु होला धन्यबाद


0 comments
Readers Comments
i love like and koment