कमेडी जोक्स,
जोक्स सेरे का हा हा हा ...
Posted by Unknown
Published on Monday, 23 December 2013
बुढि: यती ढिला किन गर्नु भाको,
अफिसको केटीसँग फिल्म हेर्न
जानु भाथ्यो क्या हो ?
शेरे: कहिले काहिँ त शंका नगर ,
बिहेको पहिलो रातबाट
शंकाको नजरले हेर्छ्यौ ।
बुढि: त्यसो भए ६ बजे घर आउनु
पर्नेमा किन १० बजे आको त ?
शेरे: खास के हो भने
मेरो एउटा साथिको १०००
रुपैया हराएको थियो ।
बुढि: ए त्यसो भए तपाईंले
पैसा खोज्नलाई सहयोग गर्नु भो ?
शेरे: होइन मैले उसको नोट कुचेर
बसेको थिएँ ।
बुढि: त्यसो भए त्यो पैसा मलाई लेउ
।
शेरे: यि लौ १०० रूपैय ।
बुढि: जम्मा १०० बाकी ९००
कहां गयो ?”
शेरे: खासमा एउटा केटीले
पैसा उठाउदा देखेकी थिइ । त्यसैले
उसलाई फिल्म हेराउनु पर्यो ।
अनि पिजा ख्वाउनु
पर्यो अनि उस्लाई
आफ्नो बाइकमा घरसम्म पुराइदिनु
पर्यो । अनि जम्मा १००
रुपैया तिम्रो लागी बचाको छु । मैले
सोचेँ तिम्लाई पानी पुडी खान त
पुग्छ । तिम्लाई एकदमै मन पर्छ
नि है ?
बुढि: तपाईंले मेरो कती ख्याल गर्नु
हुन्छ है । मैले चाहिँ तपाईंलाई
त्यतिकै शंका गरेछु ।
अफिसको केटीसँग फिल्म हेर्न
जानु भाथ्यो क्या हो ?
शेरे: कहिले काहिँ त शंका नगर ,
बिहेको पहिलो रातबाट
शंकाको नजरले हेर्छ्यौ ।
बुढि: त्यसो भए ६ बजे घर आउनु
पर्नेमा किन १० बजे आको त ?
शेरे: खास के हो भने
मेरो एउटा साथिको १०००
रुपैया हराएको थियो ।
बुढि: ए त्यसो भए तपाईंले
पैसा खोज्नलाई सहयोग गर्नु भो ?
शेरे: होइन मैले उसको नोट कुचेर
बसेको थिएँ ।
बुढि: त्यसो भए त्यो पैसा मलाई लेउ
।
शेरे: यि लौ १०० रूपैय ।
बुढि: जम्मा १०० बाकी ९००
कहां गयो ?”
शेरे: खासमा एउटा केटीले
पैसा उठाउदा देखेकी थिइ । त्यसैले
उसलाई फिल्म हेराउनु पर्यो ।
अनि पिजा ख्वाउनु
पर्यो अनि उस्लाई
आफ्नो बाइकमा घरसम्म पुराइदिनु
पर्यो । अनि जम्मा १००
रुपैया तिम्रो लागी बचाको छु । मैले
सोचेँ तिम्लाई पानी पुडी खान त
पुग्छ । तिम्लाई एकदमै मन पर्छ
नि है ?
बुढि: तपाईंले मेरो कती ख्याल गर्नु
हुन्छ है । मैले चाहिँ तपाईंलाई
त्यतिकै शंका गरेछु ।



0 comments
Readers Comments
i love like and koment