,

नेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर

 पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ ।
उहाँहरूलाई मेरो अनुरोध श्रीमान् विदेश गएको छ भनेर स्कुल पढाउने छोराछोरी बोडिङ्ग नहाल्नु होला । कानमा टप,मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोला आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नुहोनेपाली महिला जसको जुन विवाहको बन्धनमा बाँधिएर ला मोही र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोला ।

गाउँका घर छोडेर बजारको मंगो कोठा भाडा तिरेर बस्न नखोज्नुहोला किनकी विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ ।जो कि कतिखेर शिकार बनेर बाकसका पेकिङ्ग हुनुपर्ने हो ।
तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् ।बिदेस मादुख र अनेकौ हण्डर अनि अर्काको घरमा नोकर को दर्जामा रहेर हरेक पलहरु संग आफ्नो परिवारको सुखाद्पल को लागि मरिमेट्ने श्रीमान्हरू लाइ पनि मेरो सुझाब छ कि नेपाल मा रहेर आफ्नी श्रीमतीको कमाइ मा मोज गर्दै क्याबिन रेस्टुरेन्ट छिरेर बिएर को चुस्की संगै फेरी फेरी जवानी तरुनीहरुको काखमा लड़बदिदै पैसा को खोलि बगाउने हरु खबरदार अब आखा खोल किनकि भोलि तिमि संग न त दुइदिने मायालुको साथ रहन्छ ,न त बिअर् को मात ,किनकि तिम्रो गोजी रित्ति सकेको हुनेछ तेतिबेला ! तेती मात्रै होइन तिम्रो श्रीमतीले छोडेर जादा एक्लिएर रुनु सिबये केहि बाकी हुने छैन किनकि अब तिमीले महिला हरुलाइ घरमा हेपेर कुटपिट गर्दै जिन्दगि काट्न बाध्य गराउने तिमि जस्ता सोसक श्रीमान हरुको अब पालो गयो किनकि अब महिलाहरु पनि चुलाचौकी मा मात्रै सिमित छैनन , जसका बाबा आमा आफ्नो जिन्दगीनै कसैको गुलामीमा सुम्पेर दिनरात संघर्स गरिरहेका छन् ,

तिनै छोरा छोरिहो महँगो बाइसाइकल ,मोबाइल र फेसन को दुनिया बाट अलिकति अलग्गिएर हेर सोच र आफ्नो बाबु आमा संग केहि सिक जिउन कति गाह्रो छ ,तिम्रो लागि बाबा आमा मिसिक्क दुखको हासो तिम्रो अगाडी हासेर पनि तिमीलाई खुसि पार्न पल पल मरेर कति संघर्स गरिरहेका छन्

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide