computer tips नेपाली मा,
Blogger (Website) मा Floating Back to top Button राख्नुहोस
Posted by Unknown
Published on Saturday, 14 December 2013
Blogger (Website) मा Floating Back to top Button राख्नुहोस
तपाइंले कुनै-कुनै एउटै Page यती धेरै लामो लेख्नुहुन्छ की पुछारमा पुगेपछी फेरी माथी जानको लागी Mouse Scroll गरी रहनुपर्छ त्यसैले त्यसको लागी यदी तपाइंले Back to top button राख्नुभयो भने त्यसमा Click गरेसी सिधै माथी Floating भएर पुग्छ त्यसैले यदी तपाईं ले पनि Blogger Website बनाउनु भएको छ भने म हजुर लाई आग्रह गर्छु की यो Button अबश्य राख्नुहोस र यो राख्दा Blogger अथवा Website को आकर्षक पनि बढ्छ
१. सबैभन्दा पहिला तपाईं Blogger मा Sign In गर्नुस अनि Layout मा गएर "Add a Gadget" मा क्लिक्क गर्नुस
२. त्यसपछी त्यहाँ "HTML/JavaScript" मा क्लिक्क गर्नुस
३. र अब यो तलको Code लाई लगेर त्यस खाली Box मा Paste गर्नुस <a style="display:scroll;position:fixed;bottom:5px;right:5px;" href="#" title="Scroll to Top↑"><img src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjJuBRRyJS7pH99NbPoWzPiPZlP6q63bNTWK2AU-1SRygvSa3aEcjwF5mlK9gxPQjWMT_gYWCF_nwgaBCrc5kva5w429GNbdz0DZmh_-gx_4PlkEfHtCMiUUDSgOkR2vKgBcwqQyThUSzCW/s83/cooltext834155244%2520%25281%2529.gif" /></a>
४. अन्त्यमा Save गर्नुस Save गर्दा Title टाइटल चाहिं नराख्नुहोला नी र अब Site मा गएर हेर्नुस त्यहाँ देख्नुहुनेछ Floating Back to top button धन्यबाद |

0 comments
Readers Comments
i love like and koment