,

सायरी र कबिता हरु

तिमी त्यसरी भागेर, जान-हुन्नथ्यो!
पराईको साथ लागेर, जान-हुन्नथ्यो!!
भन किन यसरी मेरो, बिचल्ली गरायौ;
मुटु कोसेली मागेर, जान-हुन्नथ्यो!!
   राजीव बिन्दास 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide