Color Scheme कसरी Change गर्ने Microsoft Office 2010
Posted by Unknown
Published on Sunday, 1 December 2013
Color Scheme कसरी Change गर्ने Microsoft Office 2010
तपाइंले दिनमा सायद कयौं पटक Microsoft Office खोल्ने र बन्द गर्ने गर्नुहुन्छ होला यो सामान्य नै हो Computer मा बढी उपयोग हुने भने को नै Microsoft Office नै त होला हैन र तर के तपाइंले कहिल्यै सोच्नु बहेको छ की त्यस Office को पुरै Color Scheme बदल्न पाए कस्तो हुन्थ्यो होला प्राय साथीहरुको Microsoft Office Blue (निलो) Color मा नै देखिए हुन्छ यदी तपाइंले Scheme बदल्नु भएको छैन भने त्यसैले यदी तपाईं पनि बदल्न चाहनुहुन्छ भने यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले Microsoft Office Open गर्नु जरुरी छ त्यसैले कृपया म तपाइंलाई अनुरोध गर्छु की तपाईं सर्बप्रथम Microsoft Office खोल्नुस
२. त्यसपछी अब Left Side को सबैभन्दा माथी "Office Button" मा Click गरी "Word Options" मा Click गर्नुस
३. त्यसपछी अब त्यहाँ अर्को एउटा Popup Window खुल्नेछ र हजुरले त्यहाँ रहेको Window को Left side बाट "Popular" मा Click गरी तल Color Scheme: मा गई Color Choose गरेर "Ok" गर्नुहोस
यो थियो एउटा सानो अनि अमुल्य सुझाब तपाईंको लागी कस्तो लाग्यो यो तरीका तपाइंलाई सायद महत्वपूर्ण नै भयो होला हैन र धन्यबाद |

0 comments
Readers Comments
i love like and koment