के तपाईं आफुलाई नचाहिने notifications आफ्नो facebook बाट हटाउन चाहनुहुन्छ

के तपाईं आफुलाई नचाहिने notifications आफ्नो facebook बाट हटाउन चाहनुहुन्छ

facebook notification भन्नाले तपाईं के बुझ्नुहुन्छ यदी अन्योलमा पर्नु भएको हो भने आउनुस हामि तपाइंलाई यसको स्पस्टीकरण दिनेछौं जब तपाईंको फोटो कसैले tag गर्छ', तपाइको status लाई comment गर्छ अथवा like गर्छ भने त्यी सबै तपाईंको notification मा देखिन्छन र यस्ता अनेकौ साथीहरुको पेजहरु तपाइंले like गर्नुहुन्छ र कयौं site हरुलाई आफ्नो facebook को wall मा आउनको लागी allow दिनुहुन्छजस्तै etype, yahoo, networkblog, city villey, free slideshow trip wow, greeting card जस्ता site हरु तपाईं भ्रमण गर्दा गर्दै अनि त्यसलाई आफ्नो फेसबुकमा पनि allow दिनुहुन्छ तर तपाइंलाई थाहा छैन की त्यिनै site हरु ले गर्दा तपाईं आफ्नो साथीहरुको ताजा-ताजा status हरु हेर्न पाउनुहुन्न किनकी साथीले status update गर्न नपाउँदै अरु नचाहिने त्यस्ता site ले update गरेको programs माथी आएर बसिदिन्छ र साथीको status अथवा कुनै पनि programs तल झारिदिन्छ र खोज्दै खोज्दै जानुपर्छ त्यसैले यसको उपाए सामान्य तरिकाले तल लेखिदिएको छु यदी चाहनुहुन्छ भने अपनाउनु होला...
१. आफ्नो फेसबुकको acount settings मा क्लिक गर्नुहोला र त्यसलाई खोल्नुहोस
२. अब त्यहा रहेको दायाँ तिर notifications मा क्लिक गर्नुहोस
३. त्यसपछी अब सबै भन्दा तल हेर्नुहोस त्यहाँ हजुरले other applications देख्नुहुनेछ र त्यस लिंकमा क्लिक गर्नुहोस पुछारमा रहेको show more मा क्लिक गर्नुहोला
४. तपाइंले आजसम्म आफ्नो फेसबुकको वालमा कुन-कुन site लाई ईजाजत दिनुभएको थियो त्यी सबै link हरु को लिस्ट एकसाथ देख्नुहुनेछ र अब शुरु गर्नुस तपाइंलाई नचाहिने फाल्तु लिंकहरु आफ्नो फेसबुक wall बाट हटाउनको लागी त्यहा नचाहिने link हरुलाई unmark गरी तल save changes बटन थिच्नुहोस
अब तपाइंलाई नचाहिने यस्ता लिंक हरु हजुरको wall बाट remove गरिएको छ र यी लिंक हरुले कहिले पनि तपाइंलाई अल्झाउने छैन र यदी तपाईं यसलाई आफ्नो wall मा राख्न चाहनुहुन्छ भने पुन: यहि तरिकाले unmark को link मा mark लगाएर save changes गर्न पनि सक्नुहुन्छ धन्यबाद।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide