रोचक जानकारी,
(हटट्याक)हृदय घात : 99 प्रतिशत ब्लॉकेज लाइ पनि रिमूभ गर्दछ पीपल को पात ले
Posted by Unknown
Published on Saturday, 25 January 2014
(हटट्याक)हृदय घात : 99 प्रतिशत ब्लॉकेज लाइ पनि रिमूभ गर्दछ पीपल को पात ले
पीपल को 15 जति पात लिनुस जुन कोमल गुलाबी पाउला न होस् , पात राम्रो संग हरियो , कोमल व पूर्ण रुप मा विकसित होस् । प्रत्येक पात को माथि को र मुनि को केहि भाग कैंची ले काटेर अलग गर्नुस ।
पात को बीच भाग पानी ले साफ गर्नुस । त्यसलाई एक गिलास पानि मा मधुरो आगो मा पकाउनुस । जब पानी उउम्लेर एक तिहाई रहन्छ तब चिसो भएसी साफ कपडा ले छान्नुस र त्यसलाई चिसो ठाउ मा राख्नुस , दबाई तयार भयो ।
यस कडी लाइ तिन भाग बनाउनुस र प्रतेक तिन घण्टा पछी लिनुस । हार्ट अट्याक पछि केहि समय पश्चात लगातार पन्द्र दिन सम्म यसलाई लिनाले हृदय पुनः स्वस्थ हुन्छ र फेरी हृदय घात हुने सम्भाबना रहदैन । मुटु का रोगि यस उपाए लाई एक पटक प्रयोग अवश्य गर्नुस ।
* पीपल को पात मा मुटु लाइ बल र शांति प्रदान गर्ने अद्भुत क्षमता छ ।
* यस पीपल को कडी बिहान 8 बजे, 11 बजे 2 बजे लिन सकिन्छ ।
* कडी खुराक लिनु भन्दा पैले पेट एक दम खाली हुनु हुन्न , बरु सुपाच्य व हल्का नाश्ता गरे पछी नै लिनुस ।
* प्रयोगकाल मा फ्राई गरेको चिज , चावल आदि न खानु । माछा, मासु , अन्डा , जाँड रक्सि , धूम्रपान को प्रयोग बन्द गर्नुस , चिल्लो पिरो बन्द गर्नुस ,
* अनार, मेवा , अमला , लहसुन, मेथी को दाना, स्याउ , मौसमी , रात्री मा भिजाएको कालो चना , किशमिश, गुग्गुल, दही, आदि लिनुस । ...........तो अब बुझ्नु भयो , भगवान ले पीपल को पात लाइ मुटु जस्तै किना बनाए जय नेपाल जय देश ...!!!!

0 comments
Readers Comments
i love like and koment