computer tips नेपाली मा,
कम्प्युटरको speed बढाउन
Posted by Unknown
Published on Saturday, 25 January 2014
कम्प्युटरको speed बढाउन
१. सर्बप्रथम कम्प्युटर खुल्ने बित्तिकै कुनै पनि Application चाँडचाँडै नखोल्नुस, पहिला राम्रो संग Pc लाई राम्रो संग Boot Up हुन दिनुस।
२. कुनैपनि Application बन्द गरि सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस यसले तपाईको Unused File हरु Remove हुन्छ।
३. आफ्नो कम्प्युटरमा सकेसम्म Wallpaper को प्रयोग नै नगर्नुस र यदि गर्नुनै छ भने ठुलो साइजको image लाई use नगर्नुस।
४. आफ्नो Desktop मा धेई Unnecessary shortcut हरुलाई नराख्ननुस। Desktop मा फोटो तथा Music को फाइललाई पनि save नगर्नुस।
५. Recycle Bin लाई बेला बेलामा Empty गरि रख्न्नुस। तपाईले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईको कम्प्युटरको Hard Drive को ठाउँ यसले लिई राखेको हुन्छ।
६. Temporary Internet files लाई बेला बेलामा delete गरि रख्न्नुस।
७. आफ्नो कम्प्युटरलाई प्रत्येक २ महिनामा Defragment गर्नुस। यसले तापीको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन।
८. आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Install गर्नुस। सके सम्म C Drive लाई खाली नै रख्न्नुस।
९. आफ्नो कम्प्युटरलाई धुलो बाट पनि सके सम्म बचाऊनुहोस, किन भने, धुलोले तपाईको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरि दिन सक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ।
१०. जब तपाईले नयाँ software हरु install गर्नु हुन्छ, त्यो software को tray icon लाई disable गर्नुस, यी icon हरुले तपाईको कम्प्युटरको RAM को use गरि राखेको हुन्छन् र कम्प्युटर slow हुन्न सक्छ र software का Starting the application automatically option लाई पनि disable गर्न नभुल्नु होला। यस्ता option हरुलाई तपाईले Software हरु install गरि सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुनेछ ।

0 comments
Readers Comments
i love like and koment