रोचक जानकारी,
केटाहरु ले भन्छन् केटि हरु धोकेबाज हुन्छन्
Posted by Unknown
Published on Sunday, 19 January 2014
केटाहरु ले भन्छन् केटि हरु
धोकेबाज हुन्छन्
:
:
केटीहरु ले भन्छन् केटा हरु
धोकेबाज हुन्छन्
:
:
प्रेम प्रेम होईन धोका र
गद्दारी को अर्को नाम
बनि सक्यो
:
तर साचो कुरा त यो हो कि
:
साचो माया गर्ने केटि लाई
झुटो माया गर्ने
केटा पर्छ
:
र
:
साचो माया गर्ने केटा लाई
झुटो माया गर्ने
केटि पर्छ
:
:
गल्ति न केटा को न केटि को तर
बदनाम प्रेमको
:
:
पहिले पहिले पो स्कुल
जादा गोठालो जादा जादा मन
मिल्थ्यो र
माया बस्थियो अनि सफल
हुन्थ्यो ।
:
आजकल फेसबुक love कतै misscall
love ,
chat room love
:
यसो भेट्न बोलायो, पहिलो भेट
त हो
:
जुत्ता हेर्यो जुत्ता राम्रो
:
कपडा हेर्यो कपडा राम्रो
:
घडि हेर्यो घडि राम्रो
:
मोबाईल हेर्यो मोबाईल राम्रो
:
बाईक /स्कुटि हेर्यो बाईक/
स्कुटि राम्रो
:
मान्छे त त्यसै राम्रो
:
Love परेपछि बल्ल थाहा हुन्छ
:
जुत्ता पनि अर्कैको
:
कपडा पनि अर्कैको
:
घडि पनि अर्कैको
:
बाईक/ स्कुटि पनि अर्कैको
:
मोबाईल पनि अर्कैको
:
:
:
:
लास्टमा मा कुरा बुझ्दा gf/bf
पनि अर्कैको
धोकेबाज हुन्छन्
:
:
केटीहरु ले भन्छन् केटा हरु
धोकेबाज हुन्छन्
:
:
प्रेम प्रेम होईन धोका र
गद्दारी को अर्को नाम
बनि सक्यो
:
तर साचो कुरा त यो हो कि
:
साचो माया गर्ने केटि लाई
झुटो माया गर्ने
केटा पर्छ
:
र
:
साचो माया गर्ने केटा लाई
झुटो माया गर्ने
केटि पर्छ
:
:
गल्ति न केटा को न केटि को तर
बदनाम प्रेमको
:
:
पहिले पहिले पो स्कुल
जादा गोठालो जादा जादा मन
मिल्थ्यो र
माया बस्थियो अनि सफल
हुन्थ्यो ।
:
आजकल फेसबुक love कतै misscall
love ,
chat room love
:
यसो भेट्न बोलायो, पहिलो भेट
त हो
:
जुत्ता हेर्यो जुत्ता राम्रो
:
कपडा हेर्यो कपडा राम्रो
:
घडि हेर्यो घडि राम्रो
:
मोबाईल हेर्यो मोबाईल राम्रो
:
बाईक /स्कुटि हेर्यो बाईक/
स्कुटि राम्रो
:
मान्छे त त्यसै राम्रो
:
Love परेपछि बल्ल थाहा हुन्छ
:
जुत्ता पनि अर्कैको
:
कपडा पनि अर्कैको
:
घडि पनि अर्कैको
:
बाईक/ स्कुटि पनि अर्कैको
:
मोबाईल पनि अर्कैको
:
:
:
:
लास्टमा मा कुरा बुझ्दा gf/bf
पनि अर्कैको



0 comments
Readers Comments
i love like and koment