सायरी,
बिष पिलाइ तिम्ले मृत्यु उपहार दिन खोज्यौ!
Posted by Unknown
Published on Sunday, 19 January 2014
बिष पिलाइ तिम्ले मृत्यु उपहार दिन खोज्यौ!
जल्दैगरेको आत्मासँग खैके छर लिन खोज्यौ!!
,
दुइटा मुटु एउटै बनाइ जिवन जिउने भन्थ्यौ,
के पायौ त्यस्तो हिरा मबाट तर्किन खोज्यौ!!
,
थाहै थियो तिमिलाइ म रित्तै थियेँ केवल रित्तै,
नभएको स्वर्ग आँखिर मबाट किन खोज्यौ!!
,
बधाइ छ निस्ठुरिलाइ चाहेजस्तै माँया मिलोस,
ज्युँदो लाशझैँ भाछु ठिकै छ पन्छिन खोज्यौ!!

0 comments
Readers Comments
i love like and koment