रोचक जानकारी,
विश्वमा सर्वप्रथम संघियताको सुरुवात गर्ने देश कुन हो ??
Posted by Unknown
Published on Sunday, 12 January 2014
कृपया लाइक तथा शेयर गर्न नभुल्नुहोला !
1. विश्वमा सर्वप्रथम संघियताको सुरुवात
गर्ने देश कुन हो ??
उत्तर = अमेरिका
2. डकार सम्मेलन कहिले भएको थियो ?
(विनि /प्रास / नासु शिक्षासास्त्र )
उत्तर = सन २०००
3. डोटी कुन राज्य अन्तर्गत पर्दथ्यो ??
उत्तर = बाइसे राज्य
4. 'वाग्मती बा' नामले चिनिएका नेपालकै
प्रथम कृषि इञ्जिनियर को थिए , जसको यहि पुष नौ गते निधन भएको छ ??
उत्तर = हुतराम वैद्य
5. कुन देशका क्रिकेट खेलाडीहरुले
नेपालको शिक्षा क्षेत्रमा सहयोग
पुरयाउने उद्देश्यले 'ब्याटिङ्ग फर चेन्ज '
नामक अभियान सुरु गरेका छन ? ?
उत्तर = अष्ट्रेलिया
6. तलका मध्य कुन उद्देस्यले
प्रकृतिवादी शिक्षालाई प्रतिनिधित्व गर्दैन ?? (नमूना प्रश्न -विद्यालय निरिक्षक)
उत्तर = प्रजातन्त्रको समर्थन गर्नु
7. कसले दरवार स्कुल जनताको लागि खुला गराए ?
(विनि / प्रास / नासु शिक्षाशास्त्र )
उत्तर = विरसम्सेर
8. Good morning को कोड 11 , good afternoon को कोड 13 भए good night को कोड कति हुन्छ ?
उत्तर = 9
9. तलकामध्ये कुन जीवमा Hemoglobin हुँदैन?
उत्तर = साङ्गलो,
10. वरुण ग्रहको कति वटा उपग्रह छन ?
उत्तर = 27
11. नेपाल चलचित्र संस्थानको स्थापना कहिले भयो ?
उत्तर = वि .स 2028 कार्तिक 16
12. नेपालको पहिलो गीती चलचित्र कुन हो ?
उत्तर = गौँथली
13. आधारभुत तहको १०० पूर्णांकको स्थानिय पाठ्यक्रमको पाठ्यभार कती रहेको छ ??(विनी/प्रास)
उत्तर = 5
14. खुला विद्यालयमा एक पटकको Contract Session कती दिनको हुन्छ ??
उत्तर = 4 दिन
15. हाल कती प्रतिशत विद्यालय उमेरका बालबालिका विद्यालय गएको देखिन्छ ??
उत्तर = 95%
16. आर्थिक वर्ष ०५८/५९ देखि सुरु
भएको शासकीय सुधार कार्यक्रम कुन
संस्थाको सहयोग सुरु भएको हो ?
उत्तर = ADB
17. नेपालको विद्यालय तहको वर्तमान
संरचना कस्तो छ ?
(विनि ,प्रास ,नासु शिक्षाशास्त्र)
उत्तर = ५+३+२+२
18. सबैको लागि शिक्षा सम्मेलन
कहाँ भएको थियो ?
(विनि ,प्रास ,नासु शिक्षाशास्त्र)
उत्तर = थाइल्यान्डको जोम्टिम
19. सबैको लागि शिक्षा कार्यक्रम
कहिलेदेखी कहिले सम्म सन्चालन गरिने भएको छ ??
(विनि ,प्रास ,नासु शिक्षाशास्त्र)
उत्तर = सन २००१-२०१५
20. अविरल बग्दछ इन्द्रावती कृतीका लेखक को हुन ?
उत्तर = रमेश विकल
21. पृथ्वी दिवस कहिले मनाइन्छ ?
उत्तर = अप्रिल 22
22. लैँङ्गीक असमानता सबैभन्दा बढि भएको दक्षिण एसियाली मुलुक कुन हो ??
उत्तर = नेपाल (गोरखापत्रमा उल्लेख भए अनुसार)
23. नेपाली कंग्रेसको स्थापना कहिले
भएको थियो ?? (नायब
सुब्बा 2069,राजनीतिशास्त्र)
उत्तर = 2004
24. बर्ड फ्लु चराबाट सर्दछ भने स्वाइन फ्लु के बाट सर्दछ ??
उत्तर = सुँगुर
25. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई
मृत्यु पछि प्रदान गरिएको पुरस्कार कुन
हो?
उत्तर = त्रिभुवन पुरस्कार
26. स्वाइन फ्लू बाट मृत्यु हुने
पहिलो नेपाली को हुन ??
उत्तर = भवकृष्ण भट्टराइ

0 comments
Readers Comments
i love like and koment