,

बगरको मलामिलाई एक काँटी सलाई दिनु!!

बगरको मलामिलाई एक काँटी सलाई दिनु!!
तिमि पनि साथमा गई मेरो चिता जलाई दिनु!!

यो जुनिमा यस्तै भयो अर्को जुनि पए भने!
आजै देखि भन्छु प्रिय तिम्रो जीबन मलाई दिनु!!

औशिको रात भएछु मत जुन सरी फुल्न सकिन!
सम्झानाको प्यासी भएछु मत। प्रिया तिमिलाई भुल्न सकिन!!

जुन सरी हाँसिरहनु आँशु कहिले नझर्नु है!
जुनि भरि साथ दिन्छु माया कहिले नमर्नु है

माया त्यसलाई गर जस्ले मनको कुरा बुझिदिन्छ !
अँशु त्यहा झर जस्ले अँशु झर्दा पुछिदिन्छ !

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide