समाचार,
राष्ट्रपति हटाउन माग गरिएको रिटको सुनुवाइ सर्यो
Posted by Unknown
Published on Monday, 13 January 2014
राष्ट्रपति हटाउन माग गरिएको रिटको सुनुवाइ सर्यो
============================
काठमाडौ, पुस २९
राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गर्नुपर्ने माग सहित दायर रिटको सुनुवाई फेरि सरेको छ ।
नयाँ जनादेश आएकाले पहिलो संविधान सभाबाट निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई पदमुक्त गरेर नयाँ चुनाव गर्नुपर्ने माग सहितको रिटको सुनावाई फेरि सरेको हो ।
अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झालाई पदमुक्त गर्न माग गर्दै पुस २५ गते रिट दायर गर्नुभएको थियो ।
रिटको सुनुवाई माघ २ गतेका लागि तोकिएको छ । न्यायाधीश बैद्यनाथ उपाध्यायको इजलासमा सोमबार सुनुवाई हुने भनिएपनि समय अभावका कारण हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ ।

0 comments
Readers Comments
i love like and koment