रोचक जानकारी,
मकर संक्रान्ति को हार्दिक मंगलमय शुभकामना! ब्याक्त गर्दछु
Posted by Unknown
Published on Wednesday, 15 January 2014
देश बिदेशमा रह्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा
दिदि बहिनि हरुमा मकर संक्रान्ति को
हार्दिक मंगलमय शुभकामना! ब्याक्त गर्दछु ...राजीव बिन्दास
पश्चिम नेपालको तानसेन बजारदेखि ३६ किलोमिटर उत्तर-पश्चिममा पर्ने गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थलबाट बग्ने पवित्र कालीगण्डकी र गण्डकीको तिरमै अवस्थित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल | यहा मणिमुकुन्द सेन द्वारा प्रतिस्थपित ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ऋषिकेश मन्दिर छ | माघ महिनाको पहिलो दिन (माघे संक्रान्ति) दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गएबराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त मेलामा आउँछन् । माघे संक्रान्ति मेला रिडी (रूरू क्षेत्र)मा तीन दिन लाग्छ । धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला पहिले ३ दिनसम्म लाग्ने मकरमेलाको आकर्षण बढ्दै गएपछि केही वर्ष यता मकरमेला ५ दिनसम्म लाग्ने गरेको छ । फोटा हेर्नुहोला यहा तल ..

0 comments
Readers Comments
i love like and koment