समाचार,
फोटो हेरेर चित्त बुझाउनु भन्दै १२ वर्षीय बालकले गरे आत्महत्या
Posted by Unknown
Published on Wednesday, 15 January 2014
फोटो हेरेर चित्त बुझाउनु भन्दै १२ वर्षीय बालकले गरे आत्महत्या
====================================
बागलुङ, ३० पुस ।
बागलुङ जिल्लाको बुर्तिबाङमा आफ्नै आमाको यातना सहन नसकेर एक बालकले आत्म हत्या गरेका छन् । बुर्तिबाङ गाविस वडा नं ९ घोसाखानी बस्ने मोतिलाल विकका १२ वर्षीय छोरा रिक्कु विकले सोमबार दिउँसो आफ्नै घरको आँटिमा डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेका हुन् ।
रिक्कुले आत्महत्या गर्नु पूर्व मम्मीले सँधै रक्सी खाएर मलाई पिट्ने गरेकाले सहन सकिन, त्यसैले मैले आत्महत्या गरें मेरो याद आएमा फोटो हेरेर चित्त बुझाउनु भन्ने सन्देश लेखेर छोडेको स्थानीयले बताएका छन् ।
मृतक बालकको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईए पनि डाक्टर नभएकाले गल्कोटबाट बोलाईएको जनाईएको छ । घट्नापश्चात मृतककी आमा ईश्वरी विकलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
मृतक बालकका बुवा भने रोजगारको शिलशिलामा विदेशमा रहेको जनाईएको छ

0 comments
Readers Comments
i love like and koment