सायरी,
अति मिठो कबिता
Posted by Unknown
Published on Thursday, 16 January 2014
माया गर्छु भन्नेको, हृदय खाली देखे ।
जसको विशवास गरेको थेँ, उसैलाई जाली देखेँ ॥
ब्यथा दुख्दा मलम बनी, उपचार गर्ने सँग ।
मलम सँगै मुटु चिर्ने, डरलाग्दो फाली देखेँ ॥
दुःख पर्दा सम्झाउँदै, फकाउँनु मायालुको ।
आसु मेरो झर्दा आज गड गडाउँदो देखेँ ॥
पहिले प्रमले सिन्चित गरी, ढकमक्क फुलाएर ।
प्रेमको मुहान बन्द गर्ने, अनौठो यो माली देखेँ ॥

.jpg)

0 comments
Readers Comments
i love like and koment