सायरी,
साँचो प्रेमका ८ उत्कृष्ट संकेतहरू
Posted by Unknown
Published on Thursday, 16 January 2014
साँचो प्रेमका ८ उत्कृष्ट संकेतहरू
१. तपाई बारबार उसकै/उनकै SMS
पढ्नुहुन्छ ।
२. तपाई उसको/उनको छेऊमा जान
हिच्किचाउनु हुन्छ ।
३. जब उनको/उसको बारेमा सोच्नुहुन्छ तब
तपाईको हृदयको गति तीव्र हुन्छ ।
४. जब तपाई उसको/उनको बोली सुन्नु
हुन्छ
तब मुस्कुराउनुहुन् छ ।
६. तपाई उनको/उसको लागी जे पनि गर्न
तयार हुनुहुन्छ ।
७. यो पढ्दा पनि उसलाई/उनलाई
सोचिरहनु
भएको छ ।
८. उनको/
उसको सोचाईमा यति डुब्नुभयो कि माथि
५नंबर छुटेको पत्तै पाउनु भएन ।
९. त्यति पढ्नासाथ माथी गएर हेर्नुभो,
नंबर
५ देख्नुभएन, अनि तल आएर ९ नंबर पढेर
थोरै
मुस्कुराउनु भो,
अनि 'खतरा रैछ' लाईक त
हानौं क्यार भनेर लाईक ठोक्नु भयो है !
१. तपाई बारबार उसकै/उनकै SMS
पढ्नुहुन्छ ।
२. तपाई उसको/उनको छेऊमा जान
हिच्किचाउनु हुन्छ ।
३. जब उनको/उसको बारेमा सोच्नुहुन्छ तब
तपाईको हृदयको गति तीव्र हुन्छ ।
४. जब तपाई उसको/उनको बोली सुन्नु
हुन्छ
तब मुस्कुराउनुहुन् छ ।
६. तपाई उनको/उसको लागी जे पनि गर्न
तयार हुनुहुन्छ ।
७. यो पढ्दा पनि उसलाई/उनलाई
सोचिरहनु
भएको छ ।
८. उनको/
उसको सोचाईमा यति डुब्नुभयो कि माथि
५नंबर छुटेको पत्तै पाउनु भएन ।
९. त्यति पढ्नासाथ माथी गएर हेर्नुभो,
नंबर
५ देख्नुभएन, अनि तल आएर ९ नंबर पढेर
थोरै
मुस्कुराउनु भो,
अनि 'खतरा रैछ' लाईक त
हानौं क्यार भनेर लाईक ठोक्नु भयो है !



0 comments
Readers Comments
i love like and koment