,

कस्तो माया दियौ तिमिले मेरो मुटु नै दुखाउने

कस्तो माया दियौ तिमिले मेरो मुटु नै दुखाउने
कस्तो साथ दियौ तिमिले बिच बाटामै छुटाउने

आज पनी यो मनले तिमिलाइनै चाहेको थियो
कस्तो बचन दियौ तिमिले आँखा बाट आँशु चुवाउने

खुसिका पलहरु रहेनन अब ममा केहिपनी
कस्तो हाँसो हाँसेउ दुँखमा मेरो आत्मानै रुवाउने

बुझिनौ छौ तिमिले मेरो माया कस्तो थियो भनेर
कस्तो खेल खेलेउ तिमिले मलाइ हराई अरुलाइ जिताउने

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide