सायरी,
अधुरो सपना पुर्याउला भनि बिदेश आएथें
Posted by Unknown
Published on Tuesday, 28 January 2014
अधुरो सपना पुर्याउला भनि बिदेश आएथें
आमाको आँशु पुछौला भनि कसम खाएथें!!
अर्काको देशमा केही पनि छैन भ्रम र जन्जाल
संसारमा जे छ त्यो भन्दा ठूलो आफ्नै छ नेपाल!!
पोसिलो पानी रसिलो खाना सिन्की र आँटाको
जहाँ गए पनि सुगन्ध आउछ जन्मेको माटाको!!
फर्कन्छु अब विरानो देश चटक्कै छोडेर
यही नै बिन्ति गर्दछु परदेशी बिच दुई हात जोडेर!!
आगोले पनि जल्दैन अब पानीले गल्दैन
प्रवल भयो बिचार मेरो बिदेशमा ढल्दैन!
आमाको आँशु पुछौला भनि कसम खाएथें!!
अर्काको देशमा केही पनि छैन भ्रम र जन्जाल
संसारमा जे छ त्यो भन्दा ठूलो आफ्नै छ नेपाल!!
पोसिलो पानी रसिलो खाना सिन्की र आँटाको
जहाँ गए पनि सुगन्ध आउछ जन्मेको माटाको!!
फर्कन्छु अब विरानो देश चटक्कै छोडेर
यही नै बिन्ति गर्दछु परदेशी बिच दुई हात जोडेर!!
आगोले पनि जल्दैन अब पानीले गल्दैन
प्रवल भयो बिचार मेरो बिदेशमा ढल्दैन!



0 comments
Readers Comments
i love like and koment